Listen

Description

भूपी शेरचन – शहिदिरुको सम्झनामा
हुँदैन भबहान भमभमिरे मा तारा झरे र नगए
बन्दैन मुलुक दुई-चार सपूत मरे र नगए
ओठमा हाुँसो, गालामा लाली तब आउुँछ जगत ्‌को
देशको पीरलेिेटी जब वीरलेचढाउुँछ रगतको
घाुँटीमा फाुँसीको माला गाुँसी वीरलेहाुँस्ता
मातृिूभमको चरण ढोगी िाग्दछ दासता
उम्रन्न बोट कसैलेबीउ छरे र नगए
हामीलेखानेप्रत्येक गाुँसमा रगत छ शहीदको
हामीलेफे नेप्रत्येक सासमा रगत छ शहीदको
हाम्रो मुटुको प्रत्येक चालमा छ धिकन शहीदको
हाम्रो खुशीको प्रत्येक पलमा छ जीवन शहीदको
पाउनेभिएन ं खुशी भतन ्‌लेछािेर नगए
हामीलेआफ्नो कतिब्य भबसेइभतहासलेभधक्कालाि
गोली भनलेका शहीदका प्यारा ती लाशलेभधक्कालाि
धरतीलेमुख लाजलेछोप्ला, आकाशलेभधक्कालाि
शहीद रोलान हामीलेउन्न्ती गरे र नगए
हुँदैन भबहान भमभमिरे मा तर झरे र नगए
बन्दैन मुलुका दुई-चार सपूत मरे र नगए