Listen

Description

मूल्यवृद्धिको र मुद्रास्फितीले देश आक्रान्त बनेको समयमा आम नागरिकको जीवन यापनमा कस्तो कस्तो प्रभाव पर्न सक्छ? के कस्ता कारणले गर्दा मूल्यवृद्धिको मुद्रास्फिती र आर्थिक संकट को अवस्था आउन सक्छ? के यस्तो प्रकारको स्तिथी नेपाल जस्तो बिकासोन्मुख देशहरुले लामो समय सम्म थेग्न सक्छन? जस्ता अन्य थुप्रै प्रश्नहरुको जवाफ दिन Prosperity Podcast को यो श्रिंखला मा हाम्रो अतिथी हुनुहुन्छ नेपालको केन्द्रीय बैंकका उपनिर्देशक अर्थशास्त्री सिद्धराज भट्ट ।

सिद्धराज भट्ट एक अर्थशास्त्री हुन् उनी अहिले नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका उपनिर्देशकको रुपमा कार्यरत हुनुहुन्छ।  साथै उहाँले University of London   र Tribhuvan University बाट अर्थशास्त्रको अध्ययन गर्नु भएको छ साथै उहाँले Harvard University र Boston University बाट पनि economics को अध्ययन गर्नु भएको छ ।  

उहाँ र उहाँको कामका बारेमा थप जानकारीक लगी तल दिएका linkहरु visit गर्नुहोस् ⬇️

Blog : http://www.siddhabhatta.com/

Youtube : https://www.youtube.com/c/SiddhaRajBhatta

Twitter : https://twitter.com/siddhabhatta

Facebook: https://www.facebook.com/siddhaRajBhatta

Samriddhi Foundation ले निर्माण गर्ने यस Podcast बारे थप जान्न र हाम्रो पुराना एपिसोडहरू सुन्न हाम्रो वेबसाइट www.samriddhi.org जानुहोला ।

हामीलाई Facebook र Twitter मा follow गर्न पनि नबिर्सिनुहोला ।

Facebook: https://www.facebook.com/SamriddhiTPF

Twitter: https://twitter.com/SamriddhiTPF