नमस्कार, म उपेन्द्र । अनि यो हो पडकास्ट बुकटक ।
आजको पडकास्टमा म यस वर्ष नोबेल शान्ति पुरस्कार पाउने इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीबारे संक्षिप्त चर्चा गर्नेछु ।
इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध लडेको र मानवअधिकार प्रवर्द्धनमा लागेको भन्दै रोयल स्विडिस एकेडेमीले नरगिसलाई सन् २०२३ को विजेता घोषणा गरेको हो ।