Listen

Description

नमस्कार, म उपेन्द्र । अनि यो पडकास्ट बुकटक ।
सधैं झैं आज पनि फरक विषय र पात्रका साथमा म उपस्थित भएको छ । आजको पडकास्टमा करिब १ दशकदेखि सिनेपत्रकारितामा लाग्नु भएकी इकान्तिपुरकी पत्रकार रीना मोक्तानसँग विविध विषयमा भलाकुसारी गर्नेछु ।