Listen

Description

'पडकास्टका कुरा' नेपालमा पडकास्टिङ कल्चरका बारेमा विमर्श हुने थलो हो । आजको एपिसोडमा गुलाबी संवाद चलाउँदै आउनु भएकी सविता आचार्यका अनुभव सुन्नेछौँ ।