कार्यक्रम : समय सन्दर्भ
मिति २०७८ पुस ५ गते सोमबार बिहान ७:३० देखि ८ बजे सम्म सामुदायिक रेडियो मुक्ती ९५ थोप्लो ५ मा सुन्न सक्नुहुन्छ l
कार्यक्रम मा हामीले देशकै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा चिरपरिचित कालिका मानब ज्ञान माध्यमिक विद्यालय बुटवलका प्रधानाध्यापक दिनेश थापा सर सँग विद्यालयले ६१ औं बार्षिक उत्सव तथा अभिभाबक दिवस मनाइ रहँदा बिद्यालय ले गरेका शैक्षिक प्रगति,८ हजार ८३ जना विद्यार्थीहरुको कुसल व्यवस्थापन र जीवन उपयोगी शिक्षा प्रदानका लागि हाल गरिएका असल अभ्यास एबं अबको योजना बारे गरीएको विषेश कुराकानि प्रस्तूत गर्ने छौं ।
यो कार्यक्रम रेडियोको वेवसाइट www.radiomukti.org र हाम्रो पात्रो मा रेडियो मुक्ती बुटवल सर्च गरेर सुन्न सक्नुहुन्छ ।