UNFPA को अार्थिक सहयोगमा सिद्दार्थ सामुदायिक सेवा केन्द्र कपिलवस्तु र रेडियो मुक्ति बुटवलको सहकार्यमा अाज हामिले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उप-सचिव शारदा बेल्वासे , अधिवक्ता तथा अधिकार कर्मि इन्दिरा अाचार्य र जिल्ला स्तरीय किशोरी अधिकार मञ्च रुपन्देहीका अध्यक्ष सुनिता हरिजनसँग बिशेष बहस कार्यक्रम उत्पादन गरेका छौँ । तपाईं यो कार्यक्रम यहि मङ्सिर १९ गते बिहान ७:३० देखि ८:०० बजे सम्म रेडियो रेडियो मुक्तिको वेबसाईटwww.radio mukti.org र हाम्रो पात्रोमा रेडियो र हाम्रो पात्रोमा रेडियो मुक्ति बुटवल सर्च गरेर पनि सन्सारभर एकैसाथ सुन्न सक्नुहुन्छ।