Listen

Description

धानमा एकिकृत खाधतत्व व्यवस्थापन Ep 12 Dr. BB Adhikari

कृषि सेरोफेरोको यस एपिसोडमा हामिले रासायनिक मलको हाहाकार भएको यो अवस्था धानमा मलखात व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा धानबाली विशेषज्ञ विष्णु विलास अधिकारी संग कुराकानी गरेका छौ ।