तीस वर्ष सम्म कृषि क्षेत्रलाई सेवा गरि सेवानिवृत हुनुभएका हिम प्रसाद भट्टराईसगंको अन्तरङ्ग कुराकानी कृषि सेरोफेरोको यस एपिसोडमा । सेवानिवृत भएपछिको उहाँको उर्जाशिल जीवन, अनुसन्धान र उधममा उहाँको लगाव र भट्टराईले संचालन गर्नुभएको डिभाईन अर्गानिक फार्म स्टे एण्ड रिसर्च सेन्टरबारे संक्षेप कुराकानी ।।