Listen

Description

नेपालको अर्थतन्त्रमा धानको ठुलो भुमिका छ । हाल धानको आन्तरिक उत्पादनले राष्ट्रिय मागको ८३ % मात्र पुर्ति गर्ने देखिन्छ । र यदि यहि growth rate मा अगाडि बढ्ने हो भने सन् २०५० सम्म मागको करिब ८८ % मात्र पुर्ति हुने देखिन्छ । एकातिर अनुशन्धानको यस्तो आँकडा छ, अर्का तिर सरकारले अबको ५ वर्षमा धानमा अत्मनिर्भर हुने लक्ष्य राखेको छ । के यो हिसाबले अबको ५ वर्षमा नेपाल धानामा आत्मनिर्भर होला त?  धानको अर्थतन्त्र संग सम्बन्धित रहेर वरिष्ठ धान बालि विषेशज्ञ भोला मान सिह बस्नेत संग कुराकानि । 

=============

 Krishi Serophero is an agriculture-based podcast focused on these three agendas; 

 1.Agriculture Economy   

 2.Role of youth in agriculture,

 3.Sustainable and Climate-Smart Agriculture(CSA)

===============

For more please write us at krishiserophero@gmail.com