Listen

Description

आजको यो डबलीमा नबिन सिलवाल  प्रदिप पराजुली   सामाजिक संजालमा  viral हुने सामग्री र  प्रवृत्तिको  बारेमा गफ गर्दै  हुनुहुन्छ |

‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार  audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |

यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई podcast@tannerichaso.net मा इमेल गर्न सक्नुहुन्छ |

Production Team: Nabin Silwal, Ramesh Shrestha and Kailash Neupane

Music:  Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7