Bhola, an extremely simpleton lad. Due to his extreme simplicity, the villagers often tease him with questions like, 'Bhola, whom would you like to marry, with whom?' The story of Bhola takes a new turn when he is proposed to by his own sister-in-law to marry her elder daughter.
भोला! एउटा अत्याधिक सोझो ठिटो । ऊ धेरै सोझो र सामान्य भएको हुँदा गाउँघरका मानिसहरु उसलाई “भोलाको बिहे कस्तीसँग होला, कोसंग होला?" भनेर जिस्काउने गर्दछन् । भोलाको कथामा त्यतिबेला नयाँ मोड जब उसलाई आफ्नै घरबेटीले आफ्नी ठुली छोरिसँग विहे गर्ने प्रस्ताव गर्छन् ।