Listen

Description

'धुन', एउटा साङ्गीतिक संग्रह मात्र नभएर एउटा मध्यमवर्गीय परिवारको सपना हो, जीवन जिउने एउटा सोच हो । आफ्नो परिवारको बर्षौ पुरानो त्यस सपना र सोचलाई पूरा गर्न अगाडी बढेको घरको कान्छो छोरा विश्वासले 'धुन'लाई सार्वजनिक गर्नको लागि गरेको संघर्ष र त्यस पछि परिवारभित्र आएको मनमुटाबको परिदृष्यलाई कथाले सिङ्गो परिवारको सपना र परिवारको एउटा सदस्यको सपना बीचको तालमेल नमिलेपछि के हुन्छ भन्ने कुरा समेटेको छ ।