Listen

Description

कोरोना महामारीको मध्यमै भए पनि, जनताको जीउ ज्यानको जोखिम मोलेरै भए पनि, बिदाको दिन समेत बैंकहरूलाई जबर्जस्ती काउण्टर खुला राख्न लगाएरै भए पनि, केवल कर उठाउनकै लागि भए पनि बीच्चबीच्चमा २–३ दिनलाई लकडाउन त खोलेकै हो नि ।