Listen

Description

आफै तक्मा सिफारिश समितिमा बसेर आफैलाई सिफारिश नगरे, केको प्रजातन्त्र ? हिजोे राजाले बाँड्दा पो अप्रजातन्त त । अहिले आफै प्रजा भएकाले जजसलाई बाँडे पनि प्रजातान्त्रिक भैहाल्यो नि  !