Listen

Description

जीवनलाइ आफ्नै ढङ्गले बुझौं । आफ्नो अनुकुलताको आधारमा जीवन बाँचौ अरुको चित्त बुझाउन अथवा देखासिकी गर्न लाग्यौं भने कहिल्यै सन्तुष्टि मिल्ने छैन । बुझ्नेलाई जीवन एउटा मीठो सङ्गीत हो । प्रेम बिश्वासमा रोपिन्छ, भरोशामा बढ्छ, श्रद्धामा फक्रिन्छ, आशामा जिउँछ । प्रेम, विश्वास र शिष्टताले सम्बन्धहरु गाँसिदै जान्छन् ।

आफैसंग प्रेम गर्नुहोस् | आफैलाई बिस्वास गर्नुहोस् |