आजकल प्रेममा स्वार्थीपन मिसिएको छ | यहाँ गालाको रङ हेरेर प्रसंसा गरिदिने प्रसस्त भेटिन्छन् | शरीरको रुप र बनावट हेरेर प्रेम गर्नेहरु प्रसस्त भेटिन्छन् | गुलाबको फूललाइ मात्र सुन्दरता संग दाज्ने र प्रेम गर्नेहरु प्रसस्त भेटिन्छन् | तर भेटिदैनन्, बनमारा पनि अरुजस्तै एउटा फूल हो भनेर बुझ्ने र प्रेम गर्नेहरु |