Listen

Description

यो  episode  मा हामी कुरा  गर्ने छौ Autism को बारे मा ?
Autism हुनु भनेको के हो?
Autism को निदान छ त ? Autism को उपलब्ध उपचार हरु  के के हुन् ?
Autism भएका बाबु नानि,  केटाकेटी वा किशोर किशोरीको हेरचाह गर्ने परिवारलाई  कसरी मदत गर्न सक्छौं ?
के नेपाली समाज ले Autism बुझेको छ ? नेपाली समाज ले Autism लाई हेर्न नजर कस्तो छ ?
Autism का Carer भएर बसेका अविभावक को जिमेवारी,  उपलब्धि , ऊतप्रेरणा र सङ्घर्षका कथाहरू|