Chiyaguff @ Oz को दोस्रो episode मा हामी Australia आएपछि को मिठो कुराहरुको सम्झना गर्ने छौ , यो episode मा हाम्रो podcast का Tech सहयोगी भाई सुजन संग भलाकुसारी गर्छौ| आउनुस फर्केर हेरौ बिगतको हाम्रो Australia अनुभव मिठो चिया को साथ मा |
Australia आउदा को यात्रा, Transit, Qatar को ठुलो होटेल को experience , Bank account खोल्ने देखि लिएर, language barrier , homesickness , and importance of mental health बारे छलफल गर्छौ |