Listen

Description

NEPHOP 2019 HIPHOP NEPAL Yoo-G Gunjan Khanal

Go nowhere for the lyrics. Find below:

Thanks to Jurasik Mausam:
https://www.instagram.com/oslopapi/
And beat producer: BricksOnTheBeat
-------------------------------------------------------------------------
Future Updates at:
Instagram: https://tinyurl.com/yyrzwhwz
Facebook: https://www.facebook.com/GunjanCreates/
Twitter: https://twitter.com/Gckhanal_Yooo_G
Youtube: https://tinyurl.com/yxpmpzk3
Soundcloud: https://soundcloud.com/gunjankhanal
---------------------------------------------------------------------------------------------------
Find the song all over the internet
Spotify: https://tinyurl.com/y6hfu5x8
Itunes: https://tinyurl.com/y4vfnage
Google Play: https://tinyurl.com/y5zo5xzb
SoundCloud: https://tinyurl.com/y2ynkhe4
Amazon: https://tinyurl.com/yyx6qyc3
Deezer: https://tinyurl.com/yyem88df
---------------------------------------------------------------------------------------------------

कसैको मतलब छैन X4
म ३०-ग्यांग बोक्ने होइन,
मलाई खुँडा र खुकुरी
क्यै पनि चाहिंदैन,
फोकटमा मर्नु छैन, X2
X
2

जे भनोस साला दुनियाले,
मैले आत्माको कुरा सुनि हालें,
मेरो अात्मा कुरो बुझिहालें,
जब जिन्दगि के हो बुझ्न थालें,
अनि जिदगी के हो? सोध्न थालें,
मेरो अन्तर मनमा जाग्न थाले,
मेरा सपनाहरु बांझ्न्न थाले,
अनि त्यस पछि बल्ल भन्न थालें,

अब लड्न परे लड्छु,
म मनको लाको गर्छु,
म जीवन शास्त्र पढ्छु,
म अघि बढ्छु बढ्छु,
कोइ सास्त्री हुन्न मनको,
कुनै सुत्र भए भन् भो,
तोरी फुलाउछन् राजा,
कपडा लगाउछ साधा !
yeah ......

किरी किरी किरी किरी गर्छन्,
साला मान्छेहरु गिदी गर्छन्,
मेरो जिन्दगि भरि छिरी रन्छन्,
मेरो मनमा बसी पिरी रन्छन्,
छट यसलाई म काट्छु,
मेरो सम्बन्धलाई छाँट्छु,
मरो अन्तरमनले आँटछु,
सबै भाँजो हाल्नेहरु हाक् थु !

मलाई सहि कुरामा नै चैन छ,
भलो- होस् भन्ने मात्रै ध्यान छ,
मेरो आफ्नै खाले नाम छ,
अलि खरिएको मेरो ज्ञान छ,
मलाई कोई पनि हुनु छैन,
नो कोई पनि हुनु छैन,
सपना अँध्यारो गल्लिमा तर ,
सपना छोड्नु छैन,
.noooo

कसैको मतलब छैन X4
म ३०-ग्यांग बोक्ने होइन,
मलाई खुँडा र खुकुरी
क्यै पनि चाहिंदैन,
फोकटमा मर्नु छैन, X2
X
2

मेरो कुरा सुनि फेरिएला,
कोही सेरीन लागेको झरिदेला,
कसैले उंच-निचलाई केरी देला,
या त सम्बन्धलाई हरिदेेला,

मलाई मतलब मेरो काम को,
धेरै चिन्ता छैन दाम को,
मेरो थोरै मात्र नाम होस्,
मेरो कलाको केहि काम होस्,
बस् यति मात्रै आस-छ,
यहि सोच्दै न-सा फाटछ,
घ-र यत्ता उता घाट छ,
अनि के लाइ, सोची त ?

के हग्नु/खानु जीवन?
छोटो कहानी जीवन?
एक दिनमा लाख मर्छन,
अबे इगोबाट फ्री बन्,
yeah ...
मनि मनि मनि मनि भन्छन,
साला मान्छेहरु गनी रन्छन्,
साला मनि मनि भनि मरी रन्छन्,
तर उपदेस भने कनि रन्छन्,
धाक तेस्को लाग्छ,
जस्को टाउको मुनि हात छ,
जस्को तकिया मुनि लाख छ,
तेस्ता मान्छेहरु छाँट त ! २.३१

जो चैं संघर्सले अघि बढ्छन,
तेही मान्छेहरु सहि लाग्छन्,
म कलाकार म यहि गर्छु,
कति मान्छेहरु‌यसै मर्छन्,
मलाइ बाँचेर त पुग्दैन, no,
फोकटमा मर्नु छैन, नो,
सपना अँध्यारो गल्लिमा तर
सपना छोड्नु छैन, yeah ....

कसैको मतलब छैन X4
म ३०-ग्यांग बोक्ने होइन,
मलाई खुँडा र खुकुरी
क्यै पनि चाहिंदैन,
फोकटमा मर्नु छैन, X2
X
2