Listen

Description

अंगदान, शरीर दान vs मृत्यु संस्कार!
युवा दार्शनिक Dr. Yogi Vikashanandaले आफ्नी आमाको शव जलाएनन्, मृत्यु संस्कार पनि गरेनन्, बरु अस्पताललाई दान दिए?
आमा कहाँ जानुभएको भन्ने प्रश्न आउँदा उनी ठट्यौली पारामा भन्छन आमा टिचिंग हस्पिटलमा सिकाउन जानुभएको छ!
आज आमा बित्नुभएको १० दिन, मैलें यहि विषय अन्तर्गत रहेर सोधें-
जुन धर्ममा दागबत्ती दिन छोरा जन्माउनै पर्छ भन्ने सोच रहेको छ, त्यहाँ तपाईं शरीरदानको कुरा गर्दै हुनुहुन्छ। के समाजले यो कुरा त्यस्तो सजिलै स्वीकार गर्ला जस्तो लाग्छ, तपाईंलाई?
उत्तर यस्तो आयो-
विज्ञानको युगमा भएको कारणले गर्दा धार्मिक संस्कारहरुलाई पनि यदि परिमार्जित गर्न सकिएन भने बैज्ञानीक पारामा प्रस्तुत गर्न सकिएन भने त्यो समय र पैसाको खेर मात्रै हुन्छ..
बाँकी कुरा सुन्न यो लिंक क्लिक गर्नुहोला!