"सुन प्रिय, मन निकै सफा छ तिम्रो,
त्यसैले त मनको निकै नजिक छौ तिमी.."
आजको एपिसोडमा सुत्नुअघि मायालु सँग गर्नुपर्ने कुराहरु!
अनि नयाँ गीतहरु यसप्रकार:
१-मनमगन: दिपक बज्राचार्य
२-फ़्लर्टि माया: नितेश जुङ्ग कुँवर
३-सिर्सिरे: निकिता थापा
४-अरबौं मान्छेहरुमा: मदनकृष्ण श्रेष्ठ
५-गलफ्रेन्ड: इन्दिरा जोशी