Listen

Description

"जब कसैले मन दुखाउँछ,
तब चुप रहनु नै राम्रो हो,
किनकी
जसलाई हामी जवाफ दिंदैनौं,
उसलाई समयले राम्रो जवाफ दिन्छ"

आयो है यो हप्ताको मायालु डोज:
-यस्ता ७ परिस्थिति जहाँ नभन्नुहोस I love you
-यस्ता ५ संकेत जसले बताउँछ उसले मात्र फिसिकल सम्बन्ध चाहेको छ
-दुईटा प्यारा कथा अनि गीत अहिले ट्रेण्डिङ्गमा परेका

ल हेडफोन लाएर मजाले सुन्नुहोस ल #YoMayaBhanneCheejKastoKasto