Listen

Description

"म यो त भन्दिन
कसैले तिम्रो लागि प्रार्थना नै नगरोस्
बस् म यति चाहन्छु
कसैले तिमीलाई पाउँ भनेर चाहिं प्रार्थनामा नमागोस्"..