Listen

Description

शब्दमा त जसले पनि
व्यक्त गर्न सकिहाल्छ नि प्यार,
तर जसले शब्दलाई व्यवहारमा उतार्छ,
उही नै तिम्रो मायाको असली हकदार!

ल आयो है अर्को बबाल एपिसोड!
कानमा हेडफोन घुसारेर हराउनुस, डुबुल्की मार्नुहोस मायामा :)