Listen

Description

New Nepali Movie Karkhana MP3 Song@2073.
मायाले बोलेको बोलि मिठो भो,सुरिलोआवाजको जादु छुट्टै भो,
जोवनले पिरतीको कथा लेखने भो, आँखाको गहिराईमा
जुन तारा साँचेर यो मनै तिम्रो भो
Falling In Love
Shinning In Love
Love For You Forever
चाहना यस्तै हो कि ? माया हो यो मेरो, बहाना तिमि हौ कि भावना हो यो मेरो
यो मनले त्यो मनसंग माया गास्ने भो ,मन भित्र गहिराईमा माया
देवी देउता भाकेर यो मनै तिम्रो भो ,जुन तारा साँचेर यो मनै तिम्रो भो
धर्ति आकाश भाकेर यो मनै तिम्रो भो ,जुन तारा साँचेर यो मनै तिम्रो भो
Falling In Love
Shinning In Love
Love For You Forever
मायाले बोलेको बोलि मिठो भो,सुरिलोआवाजको जादु छुट्टै भो,
जोवनले पिरतीको कथा लेखने भो, आँखाको गहिराईमा
जुन तारा साँचेर यो मनै तिम्रो भो
बिहानी फूल हाँस्यो राति चन्द्रमा
जन्ती लिई आउनु हजुर मङ्सिर पन्ध्रमा
Love for You Is Forever.