Look for any podcast host, guest or anyone
Showing episodes and shows of

SABSCAST (Sabeena Karki)

Shows

SABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)माया धेरै गर्नुहुन्छ तर दुइजनाको कुरै मिल्दैन? यो सुन्नुहोस् - माया गर्ने मान्छेको महत्व समयमै बुझौंमाया धेरै गर्नुहुन्छ तर दुइजनाको कुरै मिल्दैन? यो सुन्नुहोस् - माया गर्ने मान्छेको महत्व समयमै बुझौं by SABSCAST (Sabeena Karki)2022-03-2307 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)|| मानौं हामी एक रेलयात्रामा छौं... || २ मिनेट अडियो |||| मानौं हामी एक रेलयात्रामा छौं... || २ मिनेट अडियो || by SABSCAST (Sabeena Karki)2022-03-2002 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)आज जसले यो उपहार पायो ऊ हो मायामा सबैभन्दा भाग्यमानी || तपाईं नै हो जस्तो छ, नपत्याए सुन्नुस् त ||आज जसले यो उपहार पायो ऊ हो मायामा सबैभन्दा भाग्यमानी || तपाईं नै हो जस्तो छ, नपत्याए सुन्नुस् त || by SABSCAST (Sabeena Karki)2022-02-1406 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)व्यवहारमा यस्ता कुरा छन् भने उसले कहिल्यै माया गर्दैन | यस्ता काम गर्नेले माया गर्दैनन् | आश नगरौं |व्यवहारमा यस्ता कुरा छन् भने उसले कहिल्यै माया गर्दैन | यस्ता काम गर्नेले माया गर्दैनन् | आश नगरौं | by SABSCAST (Sabeena Karki)2021-11-0908 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)यी कुराहरु गर्नोस् आफ्नो भविष्य बदल्नुस् | सोचे झैं जिन्दगी बनाउनोस् |यस्ता संकेत कि तपाईंले आफ्नो जीवन परिवर्तन गर्नुपर्ने,आफूलाई बदल्नु पर्ने बेला आइसक्यो!https://soundcloud.com/sabeena-karki-359532492/ztl9zma54mwf2021-04-0210 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)तपाईं अझै किन सिङल?सबैजना मायाको सम्बन्धमा तपाईं अझै किन सिङल? सुन्नुहोस् र आफूलाई कतिको मिल्यो अवश्य लेख्नुहोस् . Full episode is here: https://soundcloud.com/sabeena-karki-359532492/iapsvs5yo1hj2020-09-1306 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)यो माया भन्ने चिज कस्तो कस्तो - भाद्र २५, २०७७-वरपर सबै मायाको मीठो सम्बन्धमा तर तपाईं अझै किन एक्लै?-रिसको झोकमा मैलें अपरिचितसंग मागी विवाह गरे। विवाहको अर्को दिनदेखि नै जे भयो, अकल्पनीय.. (एउटा सत्य कथा)-यस्तो आधुनिक युग, दौडिरहेको समयमा मायाको सम्बन्ध सुन्दर कसरी बनाउने?६वटा दमदार तरिका!-तपाई कुन पोजिशनमा निदाउनुहुन्छ त्यसले बताउँछ तपाईंको मायाको सम्बन्ध कस्तो छ?-कुरा हुनेछ फर्स्ट किसको :)2020-09-101h 00SABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)यो माया भन्ने चिज कस्तो कस्तो - भाद्र २५, २०७७ एक झलकसुन्न तयार है?2020-09-0900 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)यो माया भन्ने चिज कस्तो कस्तो, भाद्र १८, २०७७-Ssshhh.. आफ्नो मायाको सम्बन्धबारे यस्ता ८ कुरा जुन कसैलाई नभन्नुस ल!-कोरोना मायाको सम्बन्धलाई रहरलाग्दो बनाउने अवसर कसरी हो?-मायामा शर्त राखिनु कतिको जायज हो?-जिन्दगीमा एकचोटि भएपनि ब्रेकअपको पीडा भोग्ने पर्छ रे?-हाम्रो प्रेम विवाह भयो। म कति खुशी थिएँ। एक महिनापछिको कुरा। एउटा फोन आउनुपर्ने तर आएन। बरु ढोकाको घन्टी बज्यो अनि ....(मीठो कथा)विन्नर पोष्ट चाहिं सुन्ने पर्ने छ आजको।2020-09-031h 00SABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)यो माया भन्ने चिज कस्तो कस्तो - भाद्र १८ २०७७ एक झलकसुन्न तयार है?2020-09-0200 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)यो दुई मिनेट जिन्दगीको नामदिक्क लागिरहेको छ भने यो दुई मिनेटले मन चंगा बनाउँछ..!!2020-09-0101 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)यो माया भन्ने चिज कस्तो कस्तो, भाद्र ११, २०७७- पूर्व प्रेमीलाई खतरनाक चिट्ठी- मायालुलाई उपहार के दिऊँ भन्ने दुविधा? यो चिज बेस्ट हुन्छ दिन :)-मायाको मामलामा सधैं मख्ख हुन अपनाउनोस यी ५ तरिका-'मलाई सम्बन्धमा सस्पेन्स चाहियो थ्रील चाहियो' भनिन् उनले! भने जस्तो त भयो तर नसोचेको जस्तो (रोमान्चक कथा)-सोचे झैं जिन्दगी रैनछ जस्तो लाग्थ्यो तर मायाले जीवन सोचेभन्दा सफल बनाइदियो (सत्यकथा)Connect with me/Send me screenshots here:www.facebook.com/sabeenakarkiwww.twitter.com/sabeenakarkiwww.instagram.com/sabeenakarki_2020-08-2757 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)राष्ट्रकविद्वारा रचित 'मरण' गीतको शाब्दिक सामर्थ्य: डा. कृष्णहरि बरालआफ्नो मृत्‍युलाई जीवनकालमै अनुभूत गरेर गीतमा उतार्न सहज अवश्य छैन। तर, राष्ट्रकविको 'मरण' गीतले संगीत, पारिजात, बादल र सूर्यजस्ता बिम्बहरुसँग जोड्दै जीवन र मृत्‍यु पनि उत्सवमय बन्नसक्ने बताएको छ। राष्ट्रकवि माधव प्रसाद घिमिरेका यी शब्दहरुको सामर्थ्य झनै गहन् छन्। बरिष्ठ गीतकार डा. कृष्णहरि बरालले सो गीतको भावार्थ प्रस्तुत् गर्नु भएको छ। उत्पादन सहयोगी: रुपेश सिलवाल2020-08-2615 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)यो माया भन्ने चिज कस्तो कस्तो, भाद्र ४ २०७७•'मलाई कसैले प्रेमको पूजा गरोस' भन्ने चाह छ भने गर्नोस यस्ता तीन कुरा•एउटा मीठो wrong नम्बर (कथा)•सम्बन्धको सफलताको लागि गर्नोस् यस्तो प्रार्थना•तिम्रो प्रियको पीडा अहिले आएर बुझें (मनछुने कथा)2020-08-2041 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)पिता पुत्रको मन छुने कथा - कुशे औंशी विशेषपिता पुत्रको मन छुने कथा - कुशे औंशी विशेषसुन्ने होइन त ?www.facebook.com/sabeenakarkiwww.twitter.com/sabeenakarkiwww.instagram.com/sabeenakarki_2020-08-1804 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)यो माया भन्ने चिज कस्तो कस्तो, श्रावण २९ २०७७-अझैं किन एक्लै? थाहा पाउनोस्!-तपाईंको जोडी टिक्छ वा टिक्दैन, थाहा पाउने तरिका!-मायामा खुशी जो छन् ती संग छ यी २० कुरा -आफूले माया गरेको मान्छेको लागि एक व्यक्ति यतिसम्म गरे जुन सुनेर तपाईं पर्नुहुनेछ चकित (सत्यकथा)-सम्बन्धमा झुट किन बोल्नु हुन्न एउटा कथासुन्ने होइन त ?www.facebook.com/sabeenakarkiwww.twitter.com/sabeenakarkiwww.instagram.com/sabeenakarki_2020-08-1352 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)यो माया भन्ने चिज कस्तो कस्तो - श्रावण २९ २०७७ एक झलकसुन्ने होइन त ?www.facebook.com/sabeenakarkiwww.twitter.com/sabeenakarkiwww.instagram.com/sabeenakarki_2020-08-1200 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)श्री कृष्ण प्रेरक कथाआज कृष्णजन्माष्ठमीको पावन अवसरमा तपाईंको लागि यो ५ मिनेटको छोटो र उपयोगी श्री कृष्ण प्रेरक कथा2020-08-1105 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)यो माया भन्ने चिज कस्तो कस्तो, श्रावण २२, २०७७सोचेभन्दा बढी माया गर्छ गर्दैन थाहा पाउनोस्-सम्बन्धमा सम्मान भन्ने चिज छ वा छैन (लब गेम)-मायामा पैसाको कुरा -बिहे गर्छु भन्ने मान्छेले लकडाउनमा अर्कैसंग इन्गेजमेन्ट गरेछ (सत्य कथा)-गाडी बाट निस्किइन् सुन्दर महिला, एक व्यक्ति सामु आएर जे गरे त्यो सुन्दा मन हुन्छ चस्स!Connect with me/Send me screenshotshere:www.facebook.com/sabeenakarkiwww.twitter.com/sabeenakarkiwww.instagram.com/sabeenakarki_2020-08-0651 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)धेरै गयो थोरै बाँकी छएक नर्तकीका केही पंक्तिहरु जसले जीवन परिवर्तन गराइदिन सक्छ..!2020-08-0106 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)यो माया भन्ने चिज कस्तो कस्तो, श्रावण १५, २०७७पूर्वप्रेमीलाई बिर्सन भयो गाह्रो?Connect with me/Send me screenshotshere:www.facebook.com/sabeenakarkiwww.twitter.com/sabeenakarkiwww.instagram.com/sabeenakarki_2020-07-3045 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)यो माया भन्ने चिज कस्तो कस्तो - July 29th, 2020 एक झलकWho's ready for this?2020-07-2900 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)यो माया भन्ने चिज कस्तो कस्तो, श्रावण ८ २०७७- यस्ता ५ पांच कुरा म मेरो पार्टनरलाई कहिल्यै भन्दिन र भन्ने छैन!-मनपरेको मान्छे बुवाआमाले मान्नु भएन के गर्ने अब?-अमिताभ र रेखाको गोप्य प्रेमकथा!-एउटा लभ गेम ~ तपाईंको माया कतिको गहिरो छ?-साँचो माया सबैको भाग्यमा हुन्न भन्छन के यो सत्य हो?(एउटा मीठो कथा)Connect with me/Send me screenshotshere:www.facebook.com/sabeenakarkiwww.twitter.com/sabeenakarkiwww.instagram.com/sabeenakarki_2020-07-2356 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)यो माया भन्ने चिज कस्तो कस्तो - July 22nd, 2020 एक झलकसुन्न तयार को को??2020-07-2200 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)यो माया भन्ने चिज कस्तो कस्तो, श्रावण १, २०७७-माया कसरी अनुभव गर्ने ? कसरी बुझ्ने ? -वैज्ञानिकका अनुसार मायामा सफल हुन आवश्यक छन् पांच कुरा -के ऊ तपाईंको सोलमेट, थाहा पाउन एउटा लभ गेम -प्रेमीले सोधे: 'यदि भोलिका दिनमा म अरु कसैको मायामा परे भने तिमी के गर्छौ?'प्रेमिकाको उत्तर सुनेर भन्नुहुनेछ wow :)2020-07-1646 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)यो माया भन्ने चिज कस्तो कस्तो - July 16th, 2020 एक झलकसुन्न तयार को को??2020-07-1500 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, July 9th 2020-यस्ता प्रश्न सोध्नु भयो भने अपरिचित संग पनि माया बस्न सक्छ रे :)-मायाका बारे यस्ता १० रोचक तथ्यहरु सुनेर भन्न मन लाग्नेछ, बाफ रे बाफ-मेरी श्रीमतीले मेरा आमाबुवालाई घृणा गर्छिन, म के गरूँ?-अनलाइनको सम्बन्धलाई अफलाइन कसरी सफल बनाउने?-quarantine प्रेमकथा क्या क्युट छ..-यो जात भन्ने चिज (मीठो विन्नर पोष्ट)2020-07-0953 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)यो माया भन्ने चिज कस्तो कस्तो - July 8th, 2020 एक झलक-यस्ता ४ प्रश्नका सेटहरु जसले अपरिचितसंग पनि माया बसाइदिन सक्छ रे एउटा रिसर्चले पुस्टि गरेको है!-मायाका बारे यस्ता १० रोचक तथ्यहरु सुनेर भन्न मन लाग्नेछ, बाफ रे बाफ यस्तो पनि है-खेलाउछु मायाको गेम कलहम र कागज छैन भने मोबाइलमै लेख्न तयार हुनुहोस आफ्नो स्कोर-अनलाइनको सम्बन्धलै अफलाइन कसरी सफल बनाउने -quarantine प्रेम कथा क्या क्युट छ..को को सुन्न तयार???2020-07-0800 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)एकोहोरो माया : प्रेम ? हैन, राेग !एकोहोरोे प्रेममा फँसेका व्यक्तिले परिवार, आफन्त, साथीभाइको समेत वास्ता गर्दैनन् । एक्लै बस्न रुचाउँछन् । जसलाई माया गरेको ठानेको हुन्छ, उसैको सम्झनामा डुबेको हुन्छ ।2020-07-0615 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, July 2nd 2020-२० वर्षअघि एक मनिवैज्ञानिकले २ अपरिचितलाई मायामा पारिदिए ।के थियो फर्मुला? के त्यो आजपनि लागु हुन्छ त?-विज्ञहरुका अनुसार मुख्य ५ कारण जसले गर्दा सम्बन्धको हुन्छ The End-त्यति पूराना सम्बन्ध त्यागेर नयाँलाई रोज्दा - 'मेरो के भयो हाल?' एउटा सत्य घटना-एकदिन देवर्षि नारदले भगवान विष्णुसंग सोधे- “भगवन् माया कस्ती छिन्?” जुन जवाफ आयो त्यो सुनेर तपाइलाई लाग्नेछ आहा यो माया भन्ने चिज ...Listen/Share/Let me know your comment.www.facebook.com/sabeenakarkiwww/instagram.com/sabeenakarki_www.twitter.com/sabeenakarkiwww.tiktok.com/sabeenakarki_www.youtube.com/sabeenakarki2020-07-0246 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)यो माया भन्ने चिज कस्तो कस्तो - July 2nd, 2020 एक झलकभोलि सुन्न तयार हो त ?2020-07-0100 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, June 25th 2020-यस्ता १२ संकेत जसले देखाउँछ तपाईंलाई हदभन्दा बढी माया गर्छ,-किन मायालुसंग अनुमति माग्न जरूरी छ?-सत्य घटना 'माया र मोबाइलबीचको महत्वपूर्ण पाठ'-७ वर्षसम्म माया व्यक्त नगरेको कथा-विन्नर पोष्ट छ स्वीट :)www.facebook.com/sabeenakarkiwww.twitter.com/sabeenakarkiwww.instagram.com/sabeenakarki_2020-06-2542 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)यति सम्झिरहे जीवनमा धेरै समस्याबाट मुक्ति मिल्छसफलता र असफलता सिक्काका दुई पाटा हुन् ।एकविना अर्को सम्भव छैन, यति सम्झिरहे जीवनमा धेरै समस्याबाट मुक्ति मिल्छ ।2020-06-2006 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, June 18th-सम्बन्धमा एक चोटी धोका भैसक्यो अब के गर्दा गुमेको बिश्वास फिर्ता आउन सक्छ-यस्ता चार प्रकारका मायालुहरु जुन तपाईंले पक्का भेट्नु हुन्छ-आफ्नो प्रेम सम्बन्धको बारेमा सामाजिक संजालमा कहिल्यै पोष्ट गर्न नहुने कुरा हरु-एउटा सत्य कथा छ जहाँ एक युवाले जिन्दगीबाट धोका पाएर प्राण त्याग्न खोज्छन तर यस्तो केही हुन्छ जसले उनलाई बचाउँछ र त्यसपछि उनी यसरी बाँच्छन् कि के भनु...2020-06-1855 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, June 11th 2020- ऊ झन् मेरो मायामा पर्दैछ भनेर थाहा पाउने संकेतहरु-माया अथवा करियर कुन रोज्ने भन्ने दुविधा छ? -आजसम्म मलाई उसले भनेको सबैभन्दा मायालु कुरा के हो?-एउटा स्वीट कथा जहाँ श्रीमान दंग छन् श्रीमती आज किन रिसाइनन् भनेर :)2020-06-1146 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, Jun 4th 2020जुनसुकै झगडा सुल्झाउन बोल्नुहोस् - यी दुई शब्द :)2020-06-0434 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto- लकडाउनमा ब्रेक अप कसरी सम्हाल्ने?-अनिताको कथा जो अझै आफ्नो पूर्वप्रेमीको मायामा छिन्- जूमबाट गरिएको विवाह कस्तो थियो? (सत्य घटना)-एक्कासी बाटोमा भेटिएको मान्छे जसले सिकाएर गयो अमूल्य पाठ (कथा पक्का सुन्नुहोला)2020-05-3141 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)मैले त पाइँन तर मेरा सन्ततिले आत्मसम्मानसाथ बाँच्न पाऊन्यो थर र जातमा त्यस्तो के छ? मानौं हामी सबैको थर नै परिवर्तन गरौं। दलित जति सबैले उच्च भनिएका थर राखौं। जस्तो घिमिरे, आचार्य। कसैले त गरेका पनि छन्। के समस्या समाधान हुन्छ?सुन्नुहोस दलित बुद्धिजीवी हीरा विश्वकर्मासंगको कुराकानी2020-05-2639 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, May 14th 2020Love in लकडाउन विशेष!एक्लै हुनुहुन्छ वा सँगै बस्दाबस्दा दिक्क?हेडफोन लगाएर सुन्नोस् ल!2020-05-1446 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto April 30th 2020निकै एक्लो महशुस हुन्छ?आजको पडकाष्ट पक्कै सुन्नुहोस्...2020-04-3039 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)अस्पताल शैय्याबाट इरफान खानले लेखेको त्यो आँखा रसाउने पत्रअस्पतालको शैय्याबाट इरफान खानले लेखेको त्यो आँखा रसाउने पत्र2020-04-2903 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)“सेमीफाइनल पुगें, अझै अघि बढ्न शुभकामना दिनोस्”- भीम निरौलाबेलायतको रियालिटी शो ‘ब्रिटेनस् गट ट्यालेन्ट’मा छनोटमा परेका भीम निरौलासँगको कुराकानी।2020-04-2611 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto (आमाको मुख हेर्ने दिन विशेष)आमाको मुख हेर्ने दिन विशेष छ आज!आफ्नी आमालाई सम्झिएर,रुमाल लिएर सुन्न बस्नोस है आँशु आयो भने मेरो दोष हुने छैन नि...2020-04-2348 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, April 4thकसरी थाहा पाउने उसको माया साँचो या झूटो?www.facebook.com/sabeenakarkiwww.twitter.com/sabeenakarkiwww.instagram.com/sabeenakarki_2020-04-0448 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, March 5th, 2020१४ दिन लगातार यसो गर्नोस र हेर्नोस मायामा चमत्कार :)2020-03-0644 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, Feb 27th 2020उसको विगतमा यस्ता कुरा छन् भने सावधान!2020-02-2748 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, Feb 20thमायामा खुशी हुन सुन्नुहोस् यी ७ उपाय!Listen/Share/Drop your feedback2020-02-2036 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)नाकको डांडीसम्म होइन क्षितिजसम्म हेरेर माया गर्नोस्- गोकुल बाँस्कोटा"तपाईंको विचारमा माया के हो त मन्त्रीज्यू?"संचारमन्त्री गोकुल बाँस्कोटाको जवाफउहाँकै शैलीमा आयो पक्कै रोचक आयो :)सामाजिक संजालमा तपाईंबारे गरिने टिप्पणी कतिको हेर्नुहुन्छ?भनेर सोधेको उत्तर के आयो, थाहा छ?यो लिंकमा सुन्नुहोस है!2020-02-1313 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, Jan 17th-यस्ता संकेत देखिए टुंग्याउने बेला भो long distance relationship -कथा (शब्दको तागत)-दुईजना यस्ता ८ ठाउँ घुम्न जानैपर्छ माया बढाउन :)-आउनुस् फेरि मान्छे बनौं (कथा)2020-01-1746 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, Jan 3rd, 2020-ऊसंग कुराकानी गर्न सोध्नुस् यस्ता प्रश्न-सन्नी लियोनबाट सिक्न सकिने मायाका ५ पाठ-एउटा कथा छ कामलाग्ने अनि सुनाउँछु मायाको सम्बन्धमा रहँदा हुन्छ कस्तो कस्तो..2020-01-0345 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)अध्ययनको भोकअध्ययन, ज्ञान र शिक्षाको भोकले मानिसलाई कसरी प्रेरित गर्छ?आफ्ना अनुभव सुनाउनुहुनेछ कलाकार करिश्मा मानन्धर र राजनीतिकर्मी शान्ता चौधरी । प्रस्तोता; सबिना कार्की2019-12-2333 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, Dec 19thसुन्नुहोस कसरी बनाउने उसलाई तपाईं विना बाँच्ने कल्पनापनि गर्न नसक्ने :)2019-12-1944 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, Nov 21st 2019मायामा धोका भो?सुन्नुस यो..2019-11-2124 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, Nov 9th 2019करोडौं मानिस विवाहित छन्,करोडौं मानिस सम्बन्धमा छन्,तर थोरैमात्रै वास्तविक प्रेमी हुन्, के तपाई ती थोरैमध्ये एक हो त?सुन्नुस आजको पोड्काष्ट..2019-11-0838 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, Nov 1st 2019मायाको जादू चलाउने मन्त्र :)सुन्न नछुटाउनुस्!कस्तो लाग्यो पनि लेख्नुस् ल..!!www.facebook.com/sabeenakarkiwww.instagram.com/sabeenakarki_/twitter.com/sabeenakarki2019-11-0148 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, Oct 17th-कसरी थाहा पाउने तपाई दुईको जोडी जम्छ?-सम्बन्धमा बसुँ वा छोडु भएको छ?-मीठो कथा 'एउटा चिट्ठी' www.facebook.com/sabeenakarkiwww.instagram.com/sabeenakarki_/twitter.com/sabeenakarki2019-10-1745 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, Sep 26th-दुइटा मनछुने कथा-अँगालो गर्ने तरिकाले बताउंछ सम्बन्ध कस्तो छ-माया बस्यो भनेर थाहा पाउने तीन तरिका :)2019-09-2642 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)आँखाको नानीमा बस्ने डाक्टर-सन्दुक रुइतएक यस्ता सपुत जो पाएर नेपाल गौरव गर्दछ!न जातीयताले रोक्यो, न दुर्गमताले छेक्यो।सृजनशिलता त ढुङ्गा फोरेर पनि हुर्क्यो।दुर्गम हिमाली गाउँ ओलांगचुङ्गगोलामा विभेदकारी जातप्रथाको सबैभन्दा तल्लो तहमा जन्मिएर,सात वर्षको कलिलो उमेरमा १५ दिने कठिन रिंगटा लाग्ने पदयात्रा गर्दै उनी पुगे दार्जिलिंग..समय प्रतिकुल थियो, सफलता दूरका कुरा थिए।मात्र 'मेहनत' नामको औजार थियो। इच्छा शक्ति बलियो थियो।न भाग्य, न कुनै ठूलो रुखको छायाँ।बिशुद्द सेवा गर्ने दृढ मनसाय नै काफी थियो।डा.सन्दुकको सफलता हरकोहींकालागि एकअमूल्य पाठ बन्न सक्छ!सुन्न नछुटाउनुहोला!2019-09-2536 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, Sep 5th 2019हेडफोन लगाएर मज्जाले सुन्नुहोस् मायाका कथाहरु।अन्त्यमा छ, तपाईंमध्ये एकजनाको सत्य घटना।www.facebook.com/sabeenakarkiwww.twitter.com/sabeenakarkiwww.instagram.com/sabeenakarki_/2019-09-0546 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, Aug 15th 2019-कसरी थाहा पाउने मिल्ने साथीले चूपचाप मन पराउन थालिसक्यो-जब पिताको पूरानो डायरी भेटियो छोरीले चाल पाइन् गोप्य कुरा-text गर्दा यसो गर्नुस्, उसलाई दंग पार्दिनुस-अन्तिम उपहारको कथा मन चसक्क हल्का2019-08-1539 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, July 25th 2019-जब उसले मलाई छोडेर ex सँग विवाह गर्यो-भाँडा माझेर माया चम्काउने जोडीको कुरा-तीनवटा मीठा मायाका कथाListen/Share/Comment2019-07-2541 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, July 5th, 2019आज "I Love You" बारेमा कडा कुरा :)2019-07-0643 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, Jun 20th, 2019-किन केटाहरुलाई विछोड सहन गाह्रो हुन्छ-उसकोबारे थाहा हुनपर्ने ९ कुरा-मायाका मर्मस्पर्शी दुइटा कथा2019-06-2141 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, June 13th 2019~मायाकै कारण परे एक युवक अचम्मको फन्दामा~पूर्व प्रेमिकालाई मनछुने ब्रेकअप पत्र~यस्तो ४ अवस्था हो भने नछुटिनुस् (Don't Break up)~कस्तो मीठो कथा राजकुमारी र सिपाहीकोListen/Share/Comment2019-06-1338 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, May 23rd 2019-सिंगलबाट डबल हुँदा त्याग्नु पर्ने बानीहरु-जब उनले दश वर्षपछि ex लाई भेटिन् (कथा)-विवाह सुन्दर चीज होइन तर-कोर्ट मारिज गर्ने बेलामा थाहा पाउने उनले रहस्यमयी कुरा (सत्य घटना)2019-05-2345 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, May 16th, 2019-पहिलो डेटमा के कुराकानी गर्ने?-मजबुत प्रेम सम्बन्धमा छु भनेर कसरी थाहा पाउने?-दुईटा मीठा कथाListen/Comment/Sharewww.facebook.com/sabeenakarkiwww.instagram.com/sabeenakarki_/twitter.com/sabeenakarkiShow more2019-05-1648 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, May 9th, 2019कहाँ गए असल मान्छे मेरोलागि भन्नेलाई गजबको कथा छ :)2019-05-0945 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, April 25th 2019आजको एपिसोडमा गत साता भाइरल भएका मायालुहरु!Happy listening my dear :)2019-04-2541 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, April 11th, 2019के मायामा घनिष्ट हुन शारीरिक सम्बन्ध नै चाहिन्छ त?Listen/Comment/Sharewww.facebook.com/sabeenakarkiwww.instagram.com/sabeenakarki_/twitter.com/sabeenakarki2019-04-1152 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, April 4thसबैका पार्टनर कस्ता मायालु,मेरो चाहिं किन ठण्डा जस्तो लाग्छ?सुन्नुस् आजको अंक ♥️2019-04-0430 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)YO MAYA BHANNE CHEEJ KASTO KASTO, March 28th, 2019आज एउटा दमदार मायाको कथा छ! - "ऊ बस् त्यही रातको लागि मेरो थियो"2019-03-2844 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, March 21st, 2019नुहाउँदा कुन अंगबाट शुरु गर्नुहुन्छ?त्यसले पनि बताउँछ मायामा तपाईं कस्तो हुनुहुन्छ!Listen/Comment/Share www.facebook.com/sabeenakarkiwww.instagram.com/sabeenakarki_/twitter.com/sabeenakarki2019-03-2145 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, March 7th 2019एक्लो महशुस गर्नेहरुलाई केही विशेष छ,सम्बन्धमा बाँधिएकालाई मायाको गर्मी बढाउने केही खास छ :)Listen, Comment, Share2019-03-0756 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, Feb 28th, 2019"भाग्यको अगाडी कसैको केही लाग्दैनतर यति याद राख,अँगालोमा चाहे जोसुकै आओसमहशुस उही हुनेछ, जो आत्मामा बसेको छ.."हो उही मान्छेको नाममा आजको एपिसोड!कानमा हेडफोन घुसाएर खुसुक्क सुन्नुहोला!मनपरेमा अर्को एकलाई सुन्न सिफारिस गर्नुहोला :)2019-03-0140 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, Feb 21st, 2019किन ऊ अरुसँग आकर्षित हुन्छ?2019-02-2151 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, Feb 14th, 2019प्रेम दिवसको यो चिसो रात, सुन्नुस् मायाका मीठा बात,मुटु न्यानो हुनेछ, कसैको अझै माया लाग्ने छ..(आज मन चंचल मनाउने छोटा मीठा कथाहरुको बहार)2019-02-1441 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)रवि निकिताको पहिलो युगल अन्तर्वार्ताधरै श्रोताकै अनुरोधमा रवि लामिछाने र निकिता पौडेलसँगको कुराकानी!दुवैले आफ्नो प्रेमजीवन, विगतको अनुभव, भविष्यको आशा मन खोलेर बाँडेका छन्!2019-02-141h 12SABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, Feb 7th, 2019सिरकभित्र पसेर, कानमा हेडफोन लगाएर मलाई सुन्नुहोस्,मनका सबै तनाव जान्छन् टाढा धेरै टाढा :)2019-02-0744 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, Jan 31st 2019यस्ता संकेत सम्बन्धमा देखिए भने तपाईंको प्रेमजीवन (perfect)पर्फेक्ट छ!नम्बर ८ को चाहिं हुनैपर्छ नि :)2019-01-3144 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, Jan 24th, 2019मायाको महत्व बेलैमा बुझाउने एपिसोड,सुन्न नछुटोस्!-www.facebook.com/sabeenakarkiwww.instagram.com/sabeenakarki_/twitter.com/sabeenakarki2019-01-2455 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)संकोचित वातावरणले असह्य भयो- रन्जु दर्शना"मुख्यत: राजनीति गर्ने तरिकै मिलेन, राजनीति भनेको हिंसात्मक हैन" सुन्नुहोस विवेकशील साझा पार्टी परित्यागबारे रन्जु दर्शनाको पोड्काष्ट!2019-01-1207 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, Jan 10th, 2019फेसबुक/instagramले तपाईंको सम्बन्धलाई यस्तो के गर्दैछ?www.facebook.com/sabeenakarkiwww.instagram.com/sabeenakarki_/twitter.com/sabeenakarki2019-01-1051 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)ठाडै ठट्टा (Stand-up Comedy)"छोरी जाऊ संसार जीत जाऊ तर भाईलाई कलेज जान हतार हुन्छ भात पकाएर जाऊ!"सुन्नुहोस् आयुष श्रेष्ठ, शैली बस्नेत र सीमा गोल्छाको stand-up comedy2019-01-041h 04SABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, Jan 3rd 2019किन धोका हुन्छ मायामा?धोका पछि गर्ने के?www.facebook.com/sabeenakarkiwww.instagram.com/sabeenakarki_/twitter.com/sabeenakarki2019-01-0351 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)मनिषालाई डाक्टर बनाउन चाहन्थें- आमा सुष्मा कोइरालाछोरी मनिषा कोइरालाको बारे बोल्दै सुष्मा कोइराला!2018-12-3007 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)संस्मरण विस्मरण- युवराज घिमिरे, ब्रजेश, अर्चना थापा, दीपक सापकोटापछिल्लो समय बजारमा आएका आत्मकथा/संस्मरण माथिको चर्चा!2018-12-3049 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)रुख- नवराज पराजुलीएक बृद्द जसले जवानीमै आफ्नी पत्नी गुमाए र एक्लै बुढ्यौली बिताए ''छोरा बुहारी नाति नातिनाको अगाडी तलाईं सम्झिएर रुन नमिल्ने रैछ त्यसैले आजभोलि जब तेरो औधि याद आउँछ तब ममेरा गिजाहरु सार्है चिलाए हो भन्दै प्याजका टुक्राहरू चपाउने गर्छु.. ''2018-12-2911 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Yo Maya Bhanne Cheej Kasto Kasto, Dec 27th, 2018यो जाडोमा मन तताउनुस् मायाको कुराले :)www.facebook.com/sabeenakarkiwww.instagram.com/sabeenakarki_/twitter.com/sabeenakarki2018-12-2750 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)आकाश विम्बाकाश- बर्तिका राई, नवराज पराजुली, अजर जंगम!अहिलेको युवा पुस्ताका तीन जल्दाबल्दा गायिका बर्तिका राई, कवि नवराज पराजुली, गायक अजर जंगम!सुन्नुहोस् यी तीनबीचको रमाइलो कुराकानी साथमा मीठा गीतहरु पनि!2018-12-2755 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)बामैले धेरै पढेँआमाका बेदनाका कथाहरुतर कहिल्यै पढिनबाका अनुहारमा सलबलाएकादु:खका बक्र रेखाहरुधेरै पटक कविहरुलेआमाकै तारिफमा कबिता कोरेआमाकै गीत संगीत भरेआमालाई धर्ती भन्नेहरुलेबालाई कहिल्यै आकाश भनेनन्र तबा सँधै ओझेल परे ।यसपटकको बुवाको मुख हेर्ने दिनको अवसर पारेर यहाँलाई यो गीत उपहार!Singer: Hari Lamsal feat. Sabeena KarkiLyrics: Nira SharmaComposer / Arranger: Hari Lamsal2017-08-2006 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)लाइदेऊ न मायाले-प्रमोद खरेलExclusive release of Pramod Kharel's new single "Laideu Na Mayale" ft Priyanka Karki. Have a listen, its a nice song!2017-03-3004 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Captain Anil Gurung's VersionCaptain Anil Gurung's Version by SABSCAST (Sabeena Karki)2017-03-1905 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Love That's UndeclaredAssociated World Education, Binita Karki might be a new name in Nepali literature but her write ups have started buzz the pioneers. Binita's latest love letter published on V-day has triggered the elites of the sector.2017-02-2207 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)प्रदीप गिरीको प्रेम वचनप्रदीप गिरीको प्रेम वचन by SABSCAST (Sabeena Karki)2017-02-1415 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Love is a Sacrifice- Amrit GurungNepathya vocalist who gave pop and folk music of Nepal a complete U-turn has sung many songs about love. Love is more about sacrifice and devotion rather than grievance of materialistic nature. In this Sabscast editing, Amrit Gurung talks intense about love and it's meaning.2017-02-1409 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Love Fantasy- Subin BhattaraiStyled as Nepali version of Mills & Boons fantasy, Subin Bhattarai has won heart of readers in a short span of time. Portraying teens, college & romance, he has been giving one after other hits in the local market. Subin Bhattarai's fantasies about love is here expressed in Sabscast. Enjoy!2017-02-1405 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Honesty is the key in a relationaship- Swastima KhadkaSwastima is a model turned actress. She confessed not a love guru but believes nothing else other than honestly in relationship is key. In this podcast for Sabscast, Swastima expresses her feelings about love, success and tragedy in her own voice.2017-02-1407 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)Nepathya's new song 'Sirfula'Sabscast brings you the latest release of Nepathaya's third single "Sirfula Siraima" from their upcoming album. You can download the full song through these mediums.Spotify - https://t.co/e8X2W0MGkUItunes - https://t.co/dJWLOpEIdoApple Music - https://t.co/CDRvwcE4dOGoogle Play - https://t.co/Kmu9vWqtyxAmazon - https://t.co/5QylnARLCpDeezer - https://t.co/7ZqdyLaX5KSirfula is a lyrical travelogue which potrays the essence of the hills and mountains of western Nepal. The traveler here is none other than, Nepathya’s front man Amrit Gurung, and the story is from his travelogue of...2017-02-0302 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)स्वस्थानी वाचन, सोह्रौं अध्याय, माघ १४, २०७३स्वस्थानी वाचन, सोह्रौं अध्याय, माघ १४, २०७३ by SABSCAST (Sabeena Karki)2017-01-3013 minSABSCAST (Sabeena Karki)SABSCAST (Sabeena Karki)नेपाली साहित्य चरमोत्कर्षमा छ, सबैले जानुन्- केदारभक्त माथेमाRenowned academician and straightforward personality, Kedar Bhakta Mathema expressed his joyous moment attending the Nepal Literature Festival. Speaking to Sabscast presenter, Subhekchhya, he said world should learn that Nepali literature is at its best at the moment.2017-01-2803 min