Look for any podcast host, guest or anyone
Showing episodes and shows of

Chiya Guff Oz

Shows

The Ceylon Press History of Sri Lanka2025-08-0319 minLive Like the World is Dying2025-07-1837 minChiya Guff @ Oz2024-12-0637 minChiya Guff @ Oz2024-11-181h 06Chiya Guff @ Oz2024-10-2954 minChiya Guff @ Oz2024-10-1650 minChiya Guff @ Oz2024-09-2651 minChiya Guff @ Oz2024-09-1143 minChiya Guff @ Oz2024-08-2758 minChiya Guff @ Oz2024-08-1352 minChiya Guff @ Oz2024-07-3151 minChiya Guff @ Oz2024-07-2144 minEmpower Hour with Gina Zapanta | Empowered With Gina2024-07-1121 minChiya Guff @ Oz2024-06-2649 minChiya Guff @ Oz
Chiya Guff @ Ozघरेलु हिंसा , PERSONAL STORY FROM SURVIVOR I S03 E05‼️The podcast contains family violence discussion from a survivor , content may be emotionally challenging for our listeners. We aim to let you know in advance when potentially triggering material is being discussed. If you need family violence support in Australia call 1800RESPECT ‼️ घरेलु हिंसा- यो एउटा संवेदनशील विषय हो तर धेरै घरपरिवारको अकथनिय कथा पनि हो।   यो एपिसोडमा,करिश्मा (नाम परिवर्तन) ले बन्द ढोकाको पछाडि १० वर्षसम्म चलेको घरेलुहिन्सा का घटनाको कथा सुनाउँछिन् –एक घरेलु दुर्व्यवहार बाट बचेको आफ्नो कथा साझा गर्नेछिन । करिश्मा एक पुरुषसँग प्रेममा परेकी थिइन्, जसले उनलाई दुर्व्यवहार गर्ने गर्दथेIअहिले एक सन्तानकी आमा करिष्माले आफ्नो सम्बन्धको अँध्यारो कथा सुनाउँछिन, घरेलु हिंसाका पीडितहरूको बारेमा धेरै मानिसहरूको गलत धारणालाई सच्याउँछिन् र हामी सबैले मौनता तोड्न कसरी मद्दत गर्न सक्छौं भनेर व्याख्या गर्छिन्।   करिश्मा घरेलु हिंसापीडित र वकालत को  रूपमा आफ्नो व्यक्तिगत यात्रा साझा गर्नेछिन । करिश्माले शेयर गरेको जानकारी आफ्नो पूर्वपतिको हातबाट भएको दुव्र्यवहार लगायत जीवन कथामा आधारित छ।   यस एपिसोडमा हामी विभिन्न विषयहरू समावेश गर्ने छौ / करिश्मा ले भोगेको  दुर्व्यवहार, उनको स्वास्थ्य, मानसिक स्वास्थ्य र क्यारियर  मा परेको प्रभाव , करिश्मा ले देखेको चेतावनी वा संकेतहरू, पारिवारिकहिंसाको चक्रबाट बाहिर निस्कन उसलाई प्रेरणा दिने बिषय हरु , पारिवारिक हिंसा ले  सम्बोधन गर्न चलेका  कदम हरु,   पारिवारिकहिंसाको चक्रबाट बाहिर निस्कन मदत गर्न सहयोगी हातहरु/ नछुटाऊने ईपिसोड    Karishma (name changed) shares her own personal journey as a domestic violence survivor and advocate. The information shared by Karishma  is based on the terrifying life story which includes abused from the hand of her ex-husband. We have conversations on complex topics which includes long run abuse ,its impact , what’s it takes to break cycle, Nepali society pressure and so on She is a voice for the voiceless giving other survivors an inspiration and encouragements  to come forward and tell their stories too.   PODCAST PLATFORM  Apple; https://podcasts.apple.com/au/podcast/chiya-guff-oz/id1654306059 Spotify;  https://open.spotify.com/show/6wdzdMf8dxZ2tsfdiM5njg?si=33ac48da07934b78 Podbean; https://feed.podbean.com/chiyaguffoz/feed.xml   SPONSORS  Grace International Education Migration Contact Grace for any Educational Consultation, Migration Services and PTE Classes Phone: +61 (03) 9662 9020 (Melbourne) +61 (03) 0431772448  marketing@graceintlgroup.com                 https://au.graceintlgroup.com   ASCON HOMES If you are waiting to be building your home as a part of your Australian dream,  Phone :0483 304 308.  info@asconhomes.com.au   Ascon Homes | Lets Build Together   Blueberry Searching for your perfect property in Melbourne? Blueberry Real estate is your one-stop destination for buying, selling, or renting homes in vibrant city. Trust Blueberry Real Estate to make your real estate dreams a reality. Phone: 1800 223 779 sales@blueberryre.com.au    Blueberryre.com.au
2024-06-031h 02Chiya Guff @ Oz2024-05-1932 minChiya Guff @ Oz2024-04-041h 04Chiya Guff @ Oz
Chiya Guff @ OzMANAVSEWA FOUNATION IN AUSTRALIA TOURमानवसेवा आश्रम को संस्थापक अध्यक्ष रामजी अधिकारी र र कोषाध्यक्ष होमनाथ तिमल्सिना सन्गको कुराकानी यो ईपिसोडमा । मानवसेवा आश्रमको तर्फबाट पहिलो अस्ट्रेलिया भ्रमण , भ्रमणको उदेश्य र समिक्षा संस्थापक अध्यक्ष रामजी ज्यु र कोषाध्यछ होमनाथ ज्युबाट भयो । यसका साथै यो ईपिसोडमा हामीले आमा सेमिनार को बारे मा पनि जानकारी लियौ । रामजी ज्यु र होमनाथ ज्यु दुबैले मानवसेवा आश्रम को बारे छोटो जानकारी दिनुभयो। आश्रम का साखा, ऊद्दार गरिएकाहरु लागी त्यहा प्राप्तहुने सहयोग , पुनरमिलन र पुनरस्थापना का न्यानो कथाहरु पनि सुनाऊनुभयो । यस ईपिसोडमा मानव सेवा आश्रम को १० वर्षको समिक्क्षा हुनुका साथै मानव आश्रम को प्रति को ठुलो गलत धारणा को बारेमा छलफल पनि गरियो । रामजी ज्यु ले अतितको पाना पल्टाएर एक दुई मन छुने कुराहरु सुनाऊनु भयो । यसैगरी होमनाथजी ले आफ्नो पहिलो उद्दारको बारे प्रतिकिर्या राख्नुभयो । छुटाऊन नहुने ईपिसोड   PODCAST PARTNERS Grace International Education Migration    https://au.graceintlgroup.com ASCON : Ascon Homes | Lets Build Together Blueberry   Blueberryre.com.au
2024-03-1944 minChiya Guff @ Oz2024-03-1140 minChiya Guff @ Oz2023-10-1356 minChiya Guff @ Oz2023-09-291h 07Chiya Guff @ Oz2023-09-1551 minChiya Guff @ Oz2023-09-0153 minChiya Guff @ Oz2023-08-191h 02Chiya Guff @ Oz2023-08-0441 minChiya Guff @ Oz2023-07-2254 minChiya Guff @ Oz2023-07-2250 minChiya Guff @ Oz2023-07-071h 04Chiya Guff @ Oz
Chiya Guff @ OzChiya Guff with Gyanendra Shahi | S02 EP13यो पोडकास्ट मा हामीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद सम्माननीय ज्ञानेन्द्र शाही ज्यु सन्ग चिया गफ गरेका छौ । ज्ञानेन्द्र शाही राप्रपा को तर्फबाट प्रतिनिधिसभाको प्रमुख सचेतक पनि हुनुहुन्छ,  ऊहाको अस्ट्रेलियाको मेलबर्न शहरको भ्रमणको शिलशिला मा गरिएको यो भलाकुसारी “अस्ट्रेलियाको भ्रमणको उदेश्य र नेपाल को लाभान्स “ बिषयमा केन्दित रहेका छन । यसका साथै माननीय सांसद ज्ञानेन्द्र शाही सन्ग अस्ट्रेलियामा रहेका आम नेपालीहरुको बुझाइ, अनुभव के कस्तो पाऊनुभयो त भन्नेकुरा मा छलफल गरेका छौ ।  ज्ञानेन्द्र शाही सन्ग एक अभियन्ता देखि प्रतिनिधी सभा सांसद सम्मको यात्रा को बारे मा गफ गाफ यो पोडकास्टमा ।  यो पोडकास्ट मा समावेश भएका अरु बिषयहरु ; ✅के नेपालमा केही परिवर्तन गर्न राजनीतिमा आउनुपर्ने हो ?  ✅जिबन का प्रेरक ब्यक्तित्व?  ✅बाल्यकालको कुनै स्मरण जसले आजको ज्ञानेन्द्र शाहीलाई यो अवस्था सम्म ल्याउन मदत गर्यो । ✅हिन्दी सिनेमा र ज्ञानेन्द्र शाही , कुरा आदिपुरुष र कलचरल हस्तछेप र यसको समाधान  ✅ज्ञानेन्द्र शाहि को एक कुरा जो धेरैलाई थाहा नभएको हुनसक्छ 🤫🤫 छुटाऊन नहुने पोडकास्ट 🎙️🎙️🎧
2023-06-2651 minChiya Guff @ Oz2023-06-1633 minचिया साथी गफ2023-06-1528 minChiya Guff @ Oz2023-06-091h 01चिया साथी गफ2023-06-0827 minChiya Guff @ Oz2023-05-2625 minChiya Guff @ Oz2023-05-1931 minChiya Guff @ Oz
Chiya Guff @ OzChiya Guff on Lok Dohori Songs | Purushottam Neupane special!! | S02EP10यो PODCAST मा हामी कुरा गर्नेछौ , लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने संग , उहाको अतित को पाना पलटाई सुन्ने छौ केहि रोचक प्रसन्गहरु। ठाऊको ठाऊ राजा बिरेन्द्र को लागि कविता कसरी रचना गरे त ? बाबा ले रेडियो किने पछि रेडियो को लाईसेन्स लिन जादा को रमाईलो ( हो रेडियो को लागी लाईसेन्स लिनुपर्थ्यो रे )| २०४६ साल मा रेडियो नेपाल मा स्वर जाच पास , २०५१ साय मा पहिलो क्यासेट Album , लोकप्रिय लोक गितहरु को रचना जस्तै मिर्मी मुनी काली, थुनेको देऊराली मा ध्वजा, रुन्छ नि मन किन रुदैन, ढुन्न्न्गै धारामा तिमीलाई नै मन पर्यो सन्सार सारामा| सबै कथा उतिकै रोचक छन् , साथै बेला बेलामा मा ऊहाको गीत को प्रस्तुति , न छुटाऊ है । Our Sponsors: https://nineten.com.au/ https://letstn.com.au/ https://www.allianceagents.com.au/ https://mrnutsandcoffee.com.au/  
2023-05-121h 05Chiya Guff @ Oz2023-04-2858 minSurrogacy Mentor #NormalizeSurrogacy Podcast2023-04-2034 minChiya Guff @ Oz2023-04-1438 minChiya Guff @ Oz2023-03-311h 03Chiya Guff @ Oz2023-03-071h 07Chiya Guff @ Oz2023-03-0457 minChiya Guff @ Oz2023-02-171h 10Chiya Guff @ Oz2023-02-0345 minChiya Guff @ Oz2023-01-201h 07Chiya Guff @ Oz2023-01-061h 39Chiya Guff @ Oz2022-12-1657 minChiya Guff @ Oz2022-12-021h 05Chiya Guff @ Oz
Chiya Guff @ OzChiya Guff w Nurses from Melbourne | EP11यो episode मा अस्ट्रेलियाको मेलबर्न मा बर्षौ देखि nursing पेसा मा काम गरिरहनु भएको Yubika Basnet , Rupa Pandey , Pratima Lamichhane संग हामी Nursing काम को बारे मा चिया गफ गर्ने छौ | ३ जना Nurse को जीवन, भोगाई, संघर्ष, अस्ट्रेलिया आऊनुको कारण र निर्णय बारे मा पनि भलाकुसारी गर्ने छौ | Nursing पेसा को राम्रो पाटो, नराम्रो पाटो , Nursing पेसा र घर /काम को balance , Nursing सेवा दिदाको कथा (सुख का कथा दुखका कथा) साथै उहाहरुको अहिले को काम र अनुभव को बारेमा अन्तरक्रिया गरनेछौ| अस्ट्रेलियामा Nursing क्यारियर , यसको बाटो, यसको डिमान्डको बारेमा पनि गफ गर्नेछौ|   ✔️Nursing पढने बिचार मा रहनु भएको, ✔️Nursing पढिरहनुभएको, ✔️Nursing मै काम गरिरहनुभएको सबै का लागि अति उपयुक्त यो episode |
2022-11-181h 24Chiya Guff @ Oz2022-11-051h 02Chiya Guff @ Oz
Chiya Guff @ OzChiya Guff with a Financial Advisor | Ashish Aryal | EP09Chiya Guff @ Oz को नवौ episode मा हामी कुरा गर्नेछौ business consultant र licensed financial adviser Ashish Aryal सन्ग | Ashish, financial sector मा लागेको १ दशक भईसक्यो | उनको बिशेषता भनेको  financial service industry ( बित्तिय  सेवामा) लागु हुने  कानुनसम्मत नियमहरू लाई बुझेर  त्यसबाट industry को  निति नियम, कार्यविधि र सेवा सुविधाहरूको बिकास गर्ने हो | यो episode मा Ashish ले हामीलाई  inflation  भनेको के हो ? यसका साथै cost of living र importance of financial planning को बारेमा जानकारी दिनेछन| Ashish financial adviser मात्र होइनन,  उनि गफ गर्न नि पर्खर छन र साथिभाई सन्ग भेटघाट र गफ गर्न ऊतिकै मन पराऊछन | यसै   episode मा उनले हामीलाई उनको बाल्यकाल का केहि रोचक कथाहरू सुनाउने छन |  Ashish , local community organisation "Epping Wollert Nepalese Community ( EWNC) " मा स्थापना काल देखि बिभिन्न पदमा छन| Community development र volunteer work को आवश्यकता  किन छ भन्नै ऊनको तर्क होस्याऊने नै छ| छुटाउन नमिल्ने यो episode
2022-10-1958 minChiya Guff @ Oz2022-10-1256 minChiya Guff @ Oz
Chiya Guff @ OzChiya Guff with Aditi Kandel | Ep07 #footy #afl00:00 Intro Music 02:30 Short Intro on Aditi 03:30 Chitwan or Butwal? 05:50 Mitcham Tigers & Aditi 09:23 Why Footy? 13:40 Three things Aditi loves about playing Footy 16:30 Let's talk about those good times - Winning Moments 26:05 Happy Scale 36:50 Tackling Injuries and Should Parents Worry? 38:00 Dad Vs Mom #nepal #nepaleseinaustralia #football #footy #afl #podcast #mitcham यो सातौ Chiya Guff @ Oz episode मा हामी १२ बर्षिया अदिती कँडेल सँग गफ गर्नेछौ। अदितीको Australian football league ( AFL ) प्रतिको लगाव र माया, सानै उमेर देखि girls footy मा सहभागिता, उनको footy टिम Mitcham Tigers बारे छलफल , उनको footy को शूरूबात र सफलता, footy का नियम, footy मार्फत अदितीले सिकेका कुरा र ऊनको अहिलेसम्म को footy यात्रा मा अभिभावकले खेलेको भुमिका | अदिती सम्पुर्ण अभिभावकको प्रेरणा को श्रोत हुन, जसले अहिलेसम्म women's sports participation लाई अङाल्न सकेका छैनन् | ऊनको यो कथाले धेरै अभिभावकहरूलाई आफ्ना छोरीहरू AFL अथवा अरू कुनै contact sports मा भाग गराउन प्रोत्साहन गरोस ।   Thanks to our sponsors: NewWay Migration and Education Consultancy: http://www.newwaymigration.com.au/ Let's Talk Numbers: https://letstn.com.au/ Nine Ten Finance: https://nineten.com.au/ Mr. Nuts & Coffee: https://mrnutsandcoffee.com.au/  
2022-09-2845 minChiya Guff @ Oz2022-09-2038 minChiya Guff @ Oz
Chiya Guff @ OzIncreased Cost of Living | Impacts | Solutions EP05के तपाई लाई cost of living भनको के हो थाहा छ? महंगी कति बढेको छ, के के कुरा मा ध्यान दिनु ठिक होला | आउनुस चिया गफ को चौथो episode मा भलाकुसारी गरों Cost of Living को बारेमा |   00:00 Channel Intro 00:16 Intro to Cost of Living 06:55 Why are the costs rising? 15:52 What have we done to mitigate the effects? #utilitiesforeveryhome 25:35 Quiz on the rise of expense यो Episode मा हामी गफ गर्ने छौ |   ✔️Cost of Living भनेको के हो ? ✔️ Increased Cost of Living ले आम जिबन मा परेको प्रभाब ✔️ दिन दिने बडदे गएको महगाईको बारे मा हाम्रो बुझाई , ✔️ सबैभन्दा ठूलो खर्चहरु ; घर, गाडी, इन्धन, किराना सामान; खाद्य र पेय पदार्थ बारे गफ गाफ ✔️ बढ्दो लागतलाई सम्बोधन गर्न हामी लै गर्नसक्ने सरल कुराहरू ✔️Money smart government website को बारे मा जानकारी, यसको उपयोगिता ✔️ Utility Relief Grant Scheme के हो ? यसको उपयोगिता , यसको बारेमा जानकारी Please subscribe our other social media platforms for weekly dose of information. #nepal #nepali #nepaleseinaustralia #costofliving #government #utility #money #wealth #payraise
2022-09-1242 minChiya Guff @ Oz2022-09-0544 minChiya Guff @ Oz2022-08-2837 minChiya Guff @ Oz2022-08-2245 minChiya Guff @ Oz2022-08-1441 mineSKa Radio On-Air2021-09-272h 00Chiya Stories2021-09-2303 minChiya Stories2021-09-0206 minChiya Stories2021-08-1906 minChiya Stories2021-08-0908 minChiya Stories2021-07-2007 minचिया साथी गफ2021-06-2431 minचिया साथी गफ2021-06-1745 minचिया साथी गफ2021-06-1039 minचिया साथी गफ2021-05-3129 minChiya Stories2021-05-2803 minचिया साथी गफ2021-05-2749 minचिया साथी गफ2021-05-2037 minचिया साथी गफ2021-05-1700 minYou Play A What?2021-03-171h 24Nunilo Chiya2021-03-1250 minChiya Stories2021-02-2704 minNunilo Chiya2021-02-2058 minNunilo Chiya2021-02-1255 minNunilo Chiya2021-02-0552 minChiya Stories2021-01-2706 minNunilo Chiya2021-01-151h 12Nunilo Chiya2021-01-0858 minNunilo Chiya2021-01-011h 09Nunilo Chiya2020-12-251h 15Nunilo Chiya2020-12-181h 00Chiya Stories2020-12-1602 minNunilo Chiya2020-12-1155 minChiya Stories2020-11-2703 minChiya Stories2020-10-1903 minChiya Stories2020-10-0805 minChiya Stories2020-09-2103 minChiya Stories2020-09-0805 minChiya Stories2020-08-2906 minChiya Stories2020-08-2002 minChiya Stories2020-08-0902 minChiya Stories2020-08-0305 minChiya Stories2020-07-2903 minChiya Stories2020-07-1801 minChiya Stories2020-07-1400 min