Look for any podcast host, guest or anyone
Showing episodes and shows of

Mimraj Pandeya

Shows

Mimraj PandeyaMimraj PandeyaSingha Durbar - कविता सिंहदरबार | a poem by Tirtha Shresthaसिंहदरबार – कवि तीर्थ श्रेष्ठ कुनै गाउँको गोरेटो भएर कुनै पहाडको खुडकिलो भएर अथवा कुनै नदीको बलौटे किनार भएर तिमी सिंहदरबार पुग्न सक्तैनौ त्यहाँसम्म पुग्न तिमीलाई चाक्ला फराकिला अलकत्रे सडक नै चाहिन्छ अथवा दौरासुरुवालमाथि ढाकाटोपीको तडकभडक नै चाहिन्छ... ✎ तीर्थ श्रेष्ठ | 🔊 @mrpandeya | ♬ @PushkarMahataun #NepaliPoem #TirthaShrestha #MimrajVoice #NepaliSahitya _ _ _ नेपालको मनमोहक भूमिबाट सञ्चालित यो च्यानल नेपाली काव्यात्मक अभिव्यक्तिको सौन्दर्य र शक्तिलाई पस्किन समर्पित छ । आउनुहोस् सँगै, नेपाली साहित्यको सौन्दर्यको उत्सव मनाउँदै, एक असाधारण काव्य यात्रा सुरु गरौं । कृपया यस च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्नुहोस् । https://www.youtube.com/mrpandeya?sub_confirmation=12023-09-0302 minMimraj PandeyaMimraj Pandeyaबादल-पोखरी (शब्दहरूको नेपथ्यबाट) : कवि खड्ग सेन ओली पोखरीमा बादलको सिङ्गगो नदी बास बसेको छ थाहा छैन कसरी सास फेर्छन् माछाहरु- बादलमा ! Click the link bellow to watch it on YouTube. बादल-पोखरी (शब्दहरूको नेपथ्यबाट) : कवि खड्ग सेन ओली ✎ खड्ग सेन ओली | 🔊 मिमराज पाण्डेय | ♬ Pushkar Mahataun #NepaliPoem #KhadgaSenOli #MimrajVoice #NepaliSahitya 2023-07-3101 minMimraj PandeyaMimraj Pandeyaउडान | कविता - a poem by Mimraj Pandeyaआमा, तिम्रा अनिकाल र अप्ठ्याराहरूकाबीच मैले आँखाका ढकनी खोलेँ । आङमा अवनिको चिसो रगतमा तिम्रै न्यानोपन तिम्रा आँखाको अपेक्षाको भकारी र मेरो अनिमिष नियालाइ कस्तो अविस्मरणीय थियो– त्यो पल... On YouTube: https://youtu.be/6Lyve7GYgC0 _ _ _ कान्तिपुर टीभी, वैशाख ७, २०८० कविता- ‘उडान’ (kantipurtv.com) ✎ 🔊 @mrpandeya #NepaliPoem #MimrajVoice #NepaliSahitya 2023-05-0301 minMimraj PandeyaMimraj Pandeyaछाडेर जानेलाई | a poem by Mani Lohoniर यहीं आएर सकिएको छ  हामी दुईको यात्रा अत्यन्त प्यारो लागेको त्यो हिँडिरहने बाटो  र त्यही बाटोमा पोखिएर सकिएको  मेरो उमेर र तिम्रो बैंस बाटाभरि भेटिएका फिरन्ते ऋतुजस्ता मान्छेहरू उनीहरूसँगै टाँसिएको आगोको लप्काजस्तो आँखा  र सुदूर गाउँमा फरफराइरहेको विद्रोही झन्डा  तिमीले मलाई बिछट्टै मन पराएर  गरेको मायाजस्तो निख्खर रातो गुरास  या त्यो रोइरहेकी युवतीको भखरै पखालिएको सिउँदो सब छुटेका छन् । ✎ मणि लोहनी  | 🔊@mrpandeya   | ♬ Pushkar Mahataun   #NepaliPoem #ManiLohaniPoem #MimrajVoice #NepaliSahitya2023-02-1002 minMimraj PandeyaMimraj PandeyaBuddhi Bangara; a Poem by Bhupeen Khadka | बुद्धि बङ्गाराबुद्धि बङ्गारा हाँस्दा जब मेरा चम्किला दाँतहरू देखिन्थे ऊ भन्थ्यो– 'दाँतहरू त केवल देखाउनका लागि हुन् बुद्धि बङ्गारा पलाएपछि मात्र बुद्धि आउँछ ।’ गिजाको कुना चिरेर एक दिन साँच्चै पलायो उसको बुद्धि बङ्गारा त्यसपछि चमत्कार भयो उसले पार्टीको सदस्यता पायो चुनावको लागि उम्मेदवारी पायो ऊ त्यसपछि शहरबाट गाउँ आयो पार्टी अध्यक्षले दिएको झोलाबाट झिकेर गाउँलेहरूलाई चिया खर्च बाँड्यो निकाल्यो झोलाबाट मतपत्रको नक्कल र भन्यो, ‘यो मेरो चुनाउ चिन्न भोट हाल्नू !’... – भूपिन ✎ भूपिन  | 🔊@Mimraj Pandeya  | ♬ Pushkar Mahataun   #nepalipoem #BhupeenKhadkaPoem #MimrajVoice #nepalisahitya2022-11-0903 minMimraj PandeyaMimraj Pandeyaकसरी फर्कूं म मेरो गाउँ? | Poem By Mimraj Pandeyaकसरी फर्कूं म मेरो गाउँ?   परालको छाप्रोभित्रको जीवन सधैँ प्यारा लाग्ने डाँडाकाँडा अनि त्यो छहराभित्रको इन्द्रेणी अहिले पनि म सम्झिन्छु- त्यो खोला जहाँ हामी लुकामारी खेल्ने गर्थ्यौं ।      प्रकृतिले हुर्काएका मेरा सपना आज सहरमा गुमाउँदैछु    सिरु दाइको गाडी चड्ने रहर अझ अधुरै छ    बाले खोजेको असल पाठशाला अझै गाउँमा पुर्‍याउन सकिनँ    आमाले खोजेकी सुशील बुहारी अझै भेट्टाएको छैन...   https://www.setopati.com/literature/2... सेतोपाटी, असार १२, २०७८ ✎ 🔊 @Mimraj Pandeya   | 🖥️ @Padam Timilsina  | 🎥 @Prakash Gopali #NepaliPoem #MimrajVoice #NepaliSahitya2022-09-1702 minMimraj PandeyaMimraj PandeyaChamchalaai Vote | चम्चालाई भोट - कविताचम्चालाई भोट   चम्चा तिम्रो हातमा थियो थाली तिम्रै भुइँमा थियो डाडु, पन्युँ, ताउलो र ताप्के तिम्रो भान्छामा थियो तर पोहोरको चुनावमा तिमीले चम्चा रोज्यौ ...  _ _ _  https://www.setopati.com/literature/2... सेतोपाटी, वैशाख २३, २०७९  _ _ _  ✎ 🔊 @Mimraj Pandeya   | 🖥️ @Padam Timilsina  | 🎥 @Prakash Gopali  #NepaliPoem #MimrajVoice #NepaliSahitya2022-07-3102 minMimraj PandeyaMimraj PandeyaManushi by Parijat - मानुषी | पारिजाततिमी जति गर्न सक्छौ त्यति  म पनि सक्छु   तिमी जतिकै पाखुरी बजार्न सक्छु   तिम्रा सबै अनुभूतिहरु मेरा पनि अनुभूति...   _ _ _  ✎ पारिजात  | 🔊 मिमराज पाण्डेय  | ♬ Pushkar Mahataun #NepaliPoem #Parijat #MimrajVoice #NepaliSahitya2022-03-2802 minMimraj PandeyaMimraj PandeyaSarpako Khojima - सर्पको खोजीमा | भूपि शेरचनकाठमाडौँ, अझ भनौँ यो सिङ्गै देश नै दिन पर दिन कालोनिलो हुँदै गैरहेछ सर्पदंशित मान्छे झैँ   म सर्पको खोजीमा छु हो, म ती विषालु सर्पहरूको खोजीमा छु धेरै अघिदेखि हिँडिरहेछु... - भूपि शेरचन  #BhupiSherchan #MimrajVoice #NepaliPoem Subscribe on YouTube. https://www.youtube.com/mrpandeya2022-03-2302 minMimraj PandeyaMimraj PandeyaMadhav Ghimire - Gauri | गाैरी - के लेख्नु मैले पर्‍यो !धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए मेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिए छाया आज पऱ्यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पऱ्यो आँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पऱ्यो ! ✎ माधवप्रसाद घिमिरे | 🔊 मिमराज पाण्डेय | ♬ Pushkar Mahataun 2022-01-2404 minMimraj PandeyaMimraj PandeyaGhadiyalko Janmadin Poem by Mimraj Pandeyaगिन्नी, अब मैनबत्ती हैन मट्टितेल ल्याऊ पटकाको ठाउँमा कार्तोस ल्याऊ यसपालि केक ल्याउँदै नल्याऊ घडियाल अघाएको छ जन्मदिनमा यसलाई चिता चाहिएको छ। ✎ 🔊 मिमराज पाण्डेय | 🖥️ Santosh Dawadi | ♬ Pushkar Mahataun | 🎥 Vidhan Gyawali2021-08-2901 minMimraj PandeyaMimraj PandeyaMero Kavitama Jalirajechha Mero Desh By Kali Prasad Rijalमेरो कवितामा जलिरहेछ मेरो देश आफ्ना जनतालाई पानीसम्म खुवाउन नसक्ने जलस्रोतको धनी कहलिएको छाँगा छहराहरूको यस देशले धेरै नदीनालाहरू बेचेर खाइसक्यो... ✎ कालीप्रसाद रिजाल | 🔊 मिमराज पाण्डेय | ♬ Pushkar Mahataun2021-07-0607 minMimraj PandeyaMimraj PandeyaChhadera Jane Dina Poem By Ganganath Koirala - Nepali Kavitaत्यागी वैभव, राजपाट अनि ती पत्नी र छोरा पनि लागे गौतमबुद्ध ज्ञानपथमा झूठाे छ माया भनी बुझ्दैनन् तर आज शासक कुनै दृष्टान्त यस्ता किन ? पक्कै आउँछ एकपल्ट सब यो छाडेर जाने दिन... _ _ _ कवि गङ्गानाथ कोइरालाको सुन्दर रचना ‘छाडेर जाने दिन’ (छन्द: शार्दूलविक्रीडित) वाचन: मिमराज पाण्डेय 2021-05-2003 minMimraj PandeyaMimraj PandeyaAngar, Abhiman Ra Haami - अङ्गार, अभिमान र हामी | Poem By Jay Dev Govindaछानाले जति अग्लिएँ भनिरहोस् ठाडो बनाई शिर गारो, थाम, बलो, निदाल नरहे बज्रिन्छ धर्तीतिर ✍️ जयदेव गोविन्द 2021-05-1702 minMimraj PandeyaMimraj PandeyaTimro Yaad Aaudaina - तिम्रो याद आउदैन Poem by Mimraj Pandeyaतिम्रो याद आउदैन म यात्रामा भएको बेला तिम्रो याद आउँदैन । किनकि, म भेट्छु– बहिनी जस्ता पुष्प वृक्ष, छोरी जस्ता सुनगाभा, आमा जस्ता बुट्यान, बुवा जस्ता रुख, उदास हजुरआमा जस्तो खोला, र उदार हजुरबा जस्तो माटो ।2021-04-0801 minMimraj PandeyaMimraj PandeyaLearning from home during the COVID-19 pandemicयो रेडियो रिर्पोट बन्दाबन्दीको समयमा बालबालिकालाई घरमै कसरी सिकाउन पढाउन सकिन्छ र कसरी उनीहरूलाई पाठ्यपुस्तकको ज्ञानसँगै व्यावहारिक ज्ञान सिकाउन सकिन्छ भन्ने विषयमा केन्द्रित छ ।  2021-03-0604 minMimraj PandeyaMimraj PandeyaK Chha Halkhabar ?बालकलाई बायाँ छात्ती चुसाउदै उसले एका विहानै फोन लगाई–  कहाँ छौँ ? के छ तिम्रो हालखबर ? यी दुइटा प्रश्नले उसको पूर्व प्रमी स्तब्ध भयो  र मनमनै भन्न थाल्यो...   - मिमराज पाण्डेय2020-09-1900 minMimraj PandeyaMimraj PandeyaAafu Bhitra Hera Gajjab Hunchhaआफूभित्र हेर, गजब हुन्छ । दिनहरू फेर, गजब हुन्छ । पर्दैन सपना सजाएरै राख्न, लेख/मेट/केर, गजब हुन्छ । बेफाइदा/बेहोसीमा सारा समय जानै नदेउ खेर, गजब हुन्छ । हिँड हरेक दिन; बेजोड उज्यालो रगतमा बोकेर, गजब हुन्छ । ...आफूभित्र हेर, गजब हुन्छ । दिनहरू फेर, गजब हुन्छ ।... - मिमराज पाण्डेय2020-09-1900 minMimraj PandeyaMimraj PandeyaChariko Bilap । Poem by Lekhnath Paudyalशिकारीको झंटा, तनबिच परेथ्यो जब अनि । चरी बोल्यो चीं चीं, गरिकन कठै !! ब्याकुल बनी । म मर्ने बेला भो, तर मनुज ! तिम्रो मनुजता कता भाग्यो त्यसको, भरसक बुझे है तिमि पता...2020-08-0802 minMimraj PandeyaMimraj Pandeyaमेरा एघार गजल | My 11 Ghazal - Mimraj Pandeyaबाजुराबाट काठमाडौँ आएपछीको समयमा केही गजल/मुक्तकहरू लेखेको थिएँ । लामो समय डायरी मै रहे ... कहिलेकहीँ पल्टाएर हेर्ने र बन्द गर्ने काम मात्र भएको थियो । एक लहट चल्योः रेकर्ड गरेर सबैलाई सुन्न मिल्ने बनाऊँ भन्ने, यो सामग्री तयार गर्न कमलराज पाण्डे (दाजु) र सन्तोष दवाडी (सर) बाट सहयोग पाएँ– दुबैलाई धन्यवाद ! म तपाइका प्रतिकृतहरूको पर्खाइमा हुनेछु ।2020-07-2009 minMimraj PandeyaMimraj PandeyaNepala Thulo Bhaya | नेपाल ठूलाे भएराष्ट्रकवि माधवप्रसाद घिमिरेकाे कविताः नेपाल ठूलाे भए । (चैत्र वैशाखबाट)2017-01-3001 min