Look for any podcast host, guest or anyone
Showing episodes and shows of

MySansar

Shows

ON AIR WITH SANJAY SILWAL GUPTA2025-09-191h 45MySansar2025-06-0604 minMySansar2025-05-2708 minMySansar2025-05-2007 minMySansar2025-05-1606 minMySansar
MySansarकुलमानलाई खुइल्याउने नियत राख्दा मिडिया आफै यसरी चिप्लिएनेपाल विद्युत प्राधिकरणका बर्खास्त एमडी कुलमान घिसिङका बारेमा अहिले मिडियामा आएका समाचारहरु तपाईँले हेरिरहनुभएको होला। विद्युत प्राधिकरणको नाफा त सबै कृत्रिम रहेछ, कुलमानले नक्कली आम्दानी देखाएका रहेछन्, अहिले त अर्बौँ घाटा रहेको पो देखियो – यस्ता लाइनका समाचारहरु तपाईँले प्रशस्तै देख्नुभएको होला केही दिनअघिदेखि। नयाँ एमडीले सार्वजनिक गरेको श्वेतपत्रका आधारमा यी समाचारहरु देखेपछि मैले केही सीए साबहरुसँग खास कुरो के हो भन्ने जिज्ञासा राखेँ। उनीहरुले प्राविधिक कुरा बुझाइदिएपछि पो छर्लङ्ग भएँ- मिडियाले हिसाब नबुझेका रहेछन्। अथवा कुलमानलाई खुइल्याउने नियतले बुझ पचाएर जनता झुक्याउन खोजेका रहेछन्। थप : https://mysansar.com/2025/05/52490/
2025-05-0206 minMySansar2025-04-3004 minMySansar2025-04-3005 minBoju Bajai2025-03-0743 minMySansar2024-09-2012 minMySansar2024-02-0114 minMySansar2024-02-0135 minMySansar2023-07-0302 minMySansar2023-05-1604 minMySansar2023-03-2210 minMySansar2021-08-1513 minMySansar2021-08-141h 40MySansar2021-04-301h 17MySansar2021-04-2525 minMySansar2021-04-212h 55MySansar
MySansarनिर्मलाको हत्यारा केही दिनमा पत्ता लगाउने : स्टन्ट हो कि साँच्चिकै ? #WhoKilledNirmala‘निर्मला पन्तको हत्यारा अब २० दिनभित्रै पत्ता लागिसक्नेछ।’ केही दिनदेखि विभिन्न मिडियामा यस्ता समाचारहरु पढ्न पाइरहेका छौँ। घटनाको झण्डै तीन वर्षमा प्रहरीले दर्जनौँ पटक यस्ता वाचाहरु गरिसकेको छ। ती वाचाहरु खाली स्टन्ट मात्रै पुष्टि भइसकेको यथार्थ हामी सामु छ। के यस पटक साँच्चै नै निर्मलाको हत्यारा पत्ता लगाउनेतर्फ प्रहरी अघि बढेको हो त? के भागरथी घटनामा पाएको सफलताबाट हौसिएर प्रहरी नेतृत्वले अब निर्मलाको घटना पनि सल्टाउने प्रयास थालेको हो? माइसंसारमा उमेश श्रेष्ठको लेखन, महेन्द्र बमको वाचन।
2021-03-3017 minMySansar2021-03-2933 minMySansar2021-03-2433 minMySansar2021-03-2300 minMySansar2021-02-0135 minMySansar2021-01-3005 minMySansar2020-12-1126 minMySansar2020-11-1338 minMySansar2020-10-2031 minMySansar2020-08-1006 minMySansar2020-08-0903 minMySansar2020-07-3117 minMySansar
MySansarकान्तिपुर टिभीबाट बाहिरिएको अफ दि रेकर्ड गफमौद्रिक नीति २०७७ बारे कान्तिपुर टिभीमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो लाइभ। प्रस्तोता सुदिल पोखरेल थिए। पाहुनाहरु बोलाइएका थिए, नेपाल राष्ट्र बैँक गभर्नर महाप्रसाद अधिकारी, नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्ष भुवन दाहाल, उद्योगी चन्द्र ढकाल र उद्योगी पवन गोल्यान। कार्यक्रमको २९ औँ मिनेटपछि प्रस्तोताले भने, 'अब पालो भएको छ व्यापारिक विश्रामको, छोटो विश्रामपछि पुनः आउने छौँ।' टिभीमा विज्ञापन बज्न थाल्यो। तर यता स्टुडियोमा जे भयो, त्यो रेकर्ड भइरहेको थियो। जुलाई १२, २०२० मा युट्युबमा त्यो नकाटी सिधै अपलोड हुँदा हामी हेर्नेहरुले करिब पाँच मिनेट  'Off the record' कुरा सुन्न पायौँ।
2020-07-1305 minMySansar2020-07-0432 minMySansar2020-06-2229 minMySansar2020-06-1417 min