Look for any podcast host, guest or anyone
Showing episodes and shows of

Radio Mukti Butwal

Shows

ON AIR WITH SANJAY SILWAL GUPTA2025-03-271h 17Radio Mukti Butwal2023-04-2130 minRadio Mukti Butwal2023-04-2029 minRadio Mukti Butwal2023-04-1923 minRadio Mukti Butwal2023-04-1526 minRadio Mukti Butwal2023-04-1506 minRadio Mukti Butwal2023-04-1427 minRadio Mukti Butwal2023-04-1330 minRadio Mukti Butwal2023-04-1130 minRadio Mukti Butwal2023-04-1031 minRadio Mukti Butwal2023-04-0807 minRadio Mukti Butwal2023-04-0824 minRadio Mukti Butwal2023-04-0729 minRadio Mukti Butwal2023-04-0628 minRadio Mukti Butwal2023-04-0524 minRadio Mukti Butwal2023-04-0429 minRadio Mukti Butwal2023-04-0133 minRadio Mukti Butwal2023-04-0107 minRadio Mukti Butwal2022-12-2228 minRadio Mukti Butwal2022-12-1320 minRadio Mukti Butwal2022-03-3052 minRadio Mukti Butwal2022-03-2432 minRadio Mukti Butwal2022-03-2351 minRadio Mukti Butwal
Radio Mukti Butwalकार्यक्रम समय सन्दर्भ"कार्यक्रम समय सन्दर्भ" बुटवल उपमहानगरपालिकामा १९ वटा वडा छ्न । तिनै वडा मध्यको वडा नम्बर ३ को बिकास बहसमा केन्द्रित छौ। स्थानीय सरकार आएपछी नागरिकले कस्तो महसुस गरेका छ्न । जनप्रतिनिधि आएपछिको टोलटोलको  बिकासले फड्को मारेकै हो त? चुरेले दिएको पिडाका बाबजुद पनि बिकासका धेरै नमुना काम भएको टोल बिकाश सस्थाका अध्यक्षहरुले बताएका छ्न । कार्यक्रममा सहभागी हुनुहुन्छ । बिस्णु श्रेष्ठ , मिलनपथ टोल बिकास सस्था अध्यक्ष ,बिस्णुमाया खण्डलुक थापा , ज्योति सिर्जना टोल बिकास सस्था  अध्यक्ष  र बमघाट टोलबिकास सस्थाका अध्यक्ष पदमराज रिजालसंग कुराकानी गरेका छौ । कार्यक्रम २०७८ चैत ७ गते बिहान ७:३० बजे पछि प्रसारण हुँदै छ। सुन्न नभुल्नु होला। www.radiomukti .org & 95.5 mhz
2022-03-211h 10Radio Mukti Butwal2022-03-1630 minRadio Mukti Butwal2022-03-1323 minRadio Mukti Butwal2022-03-0828 minRadio Mukti Butwal2022-03-0726 minRadio Mukti Butwal2022-03-0507 minRadio Mukti Butwal2022-03-0426 minRadio Mukti Butwal2022-03-032h 37Radio Mukti Butwal2022-03-021h 20Radio Mukti Butwal2022-02-2828 minRadio Mukti Butwal2022-02-2729 minRadio Mukti Butwal2022-02-2532 minRadio Mukti Butwal2022-02-2124 minRadio Mukti Butwal2022-02-2025 minRadio Mukti Butwal2022-02-161h 21Radio Mukti Butwal2022-02-1428 minRadio Mukti Butwal
Radio Mukti Butwalकार्यक्रम समय सन्दर्भकार्यक्रम  समय सन्दर्भमा रहेर   बुटवल  उपमहानगरपालिका वडा नम्बर ३  अन्तर्गत  पर्ने बहुमुखी  आश्रित  टोल  विकास  समितिका  अध्यक्ष  टेकलाल  अर्यालसंग  टोल विकास समितिको  अध्यक्षको नेतृव्व समालेसंगै  सोही  टोलमा  अहिले सम्म  भएका  विकास  निमार्ण कामहरु ,  समस्या, समस्या समाधानमा  सम्बिधित वडा र नगरपालिका संगको समन्वय, संहकार्य,  टोलमा  शिक्षा, स्वास्थ्य र सरसफाईको  अवस्था कस्तो छ जस्ता विषयवस्तुमा केन्द्रित रहेर  कुराकानी गरेका छौ ।  तपाई यो कार्यक्रम  मिति २०७८   फागुन १ गते , बिहान ७ः३० देखि ८ बजे   रेडियो मुक्ति ९५.५ मेगाहर्ज  र  हाम्रो पात्रोमा पनि  रेडियो मुक्ति सर्च गरेर सुन्न  सक्नु हुन्छ ।
2022-02-1335 minRadio Mukti Butwal2022-02-1059 minRadio Mukti Butwal2022-02-091h 27Radio Mukti Butwal2022-02-0833 minRadio Mukti Butwal
Radio Mukti Butwalकार्यक्रम : समय सन्दर्भकार्यक्रम : समय सन्दर्भ  मिति २०७८ माघ २४ गते सोमबार बिहान ७:३० देखि ८ बजेसम्म ।  लुम्बिनी प्रादेशिक अस्पताल मा संचालित एकद्वार संकट ब्यबस्थापन केन्द्र(ओसिएमसी) सेवाका बारेमा आम नागरिक लाई जानकारी  गराउनुका साथै लैंगिक हिंसामा परेका ब्यक्तिलाइ प्रदान गरिने सेवा प्रबाहलाई प्रभावकारी  बनाउन सरोकारवाला को समन्वय ,सहकार्य  र भुमिका के हुन सक्छ  भन्ने विषयमा लुम्बिनी प्रादेशिक  अस्पताल  बुटवलका एकद्वार संकट ब्यबस्थापन केन्द्र (ओसिएमसी)  शाखा प्रमुख  डाक्टर  आहाना श्रेष्ठ सँग गरिएको विशेष कुराकानी । सामुदायिक रेडियो मुक्ति ९५ थोप्लो ५ र वेबसाइट www.radiomukti.org लग इन गरेर  पनि सुन्न सक्नुहुनेछ ।      कार्यक्रम नेपाल सरकार स्वास्थ्य तथा जन संख्या मन्त्रालय  र रेडियो  मुक्ती बुटवल को सहकार्यमा उत्पादन गरिएको हो ।
2022-02-0724 minRadio Mukti Butwal
Radio Mukti Butwalकार्यक्रम : समय सन्दर्भकार्यक्रम : समय सन्दर्भ  मिति २०७८ माघ २२ गते शनिबार बिहान ७:३० देखि ८ बजेसम्म  लुम्बिनी प्रदेशमा लैंगिक समानता तथा सामाजिक  समावेशीकरण सम्बन्धमा के कस्ता नीति , योजना र कार्यक्रम तय गरिएको छ? लैंगिक हिसाबाट पीडित प्रभावितका लागि एकिकृत सेवा दिन एकद्वार संकट व्यवस्थापन केन्द्र ओ.सि.एम.सी सेवा , एकिकृत सेवा सहितको दिर्घकालिन पुनर्स्थापना लगायत लैंगिक हिंसा विरुद्ध समग्र प्रदेश सरकार ले गरेका गतिविधि बारे लुम्बिनी  प्रदेश कानुन ,महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय का सचीव राजेन्द्र थापासँग गरिएको विशेष कुराकानी । सामुदायिक रेडियो मुक्ति ९५ थोप्लो ५ र वेबसाइट www.radiomukti.org लग इन गरेर  पनि सुन्न सक्नुहुनेछ ।      कार्यक्रम नेपाल सरकार स्वास्थ्य तथा जन संख्या मन्त्रालय  र रेडियो  मुक्ती बुटवल को सहकार्यमा उत्पादन गरिएको हो ।
2022-02-0529 minRadio Mukti Butwal2022-02-0327 minRadio Mukti Butwal
Radio Mukti Butwalअक्षराम्भ गराउने विशेष दिन सरस्वती पुजाको अवसरमा लुम्बिनी पाठशाला , मन्टेस्वरी तथा डे केयर सेन्टर , बुटवल चादबारीका प्रधानध्यापक सरस्वती ढुंगानासंग कुराकानी गरेका छौ । बालबालिकाको चौतर्फीकार्यक्रम  "समय सन्दर्भ"  बालबालिकाको अक्षराम्भ गराउने विशेष दिन सरस्वती पुजाको अवसरमा लुम्बिनी पाठशाला , मन्टेस्वरी तथा डे केयर सेन्टर , बुटवल चादबारीका प्रधानध्यापक सरस्वती ढुंगानासंग कुराकानी गरेका छौ । बालबालिकाको चौतर्फी बिकासका लागि मन्टेस्वरीको महत्त्व चुनौती र आगामी योजनाका बारेमा हामीले छलफल गरेका छौ। यहि माघ २३ गते परेको सरस्वती पुजाको अवसरमा भर्ना खुलेको हुदा आफ्ना नानीबाबुलाइ भर्ना गरि ढुक्क ह्नुहोस।   कार्यक्रम २०७८माघ १९ गते बुधबार बिहान ७:३० देखि ८.०० बजेसम्म सुन्न सक्नुहुन्छ ।  हामीलाई www.radiomukti.org र  हाम्रोपात्रोमा रेडियोमुक्ति सर्च गरेर पनि सुन्न सकिन्छ ।
2022-02-0232 minRadio Mukti Butwal
Radio Mukti Butwalसन्देश भण्डारी नाम जस्तो छ उहाँको काम पनि त्यत्तिकै काफी छसन्देश भण्डारी  नाम  जस्तो छ  उहाँको काम पनि   त्यत्तिकै काफी छ ।  रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपोरोस् भन्ने उद्देश्यले रक्तदान गर्नुपर्छ भन्ने  सन्देश फैलाउन  उनी  पूर्व मेचिदेखि पश्चिम महाकाली  सम्मको यात्रा  एक्लै तय गरेर   देशका विभिन्न ठाउँहरुका जनसमुदायमा  रक्तदान बारे  सचेतनामूलक सन्देश  फैलाउदै हिडेका  तिलोतमा नगरपालिका निवासी  २० वर्षीया  सन्देश  भण्डारी संग  कार्यक्रम  समय सन्दर्भमा रहेर   रक्तदानको महव्व  ,    यो अभियानमा हिडिरहदाँ   विभिन्न समुदायमा  रक्तदान  गर्नुपर्छ भन्ने सोचमा कत्तिको परिवर्तन भएको अवस्था संगै   यसरी एक्लै  रक्तदानको अभियानको दौडानमा जाँदाका चुनौती  लगायतका  विषयवस्तुमा   केन्द्रित   रहेर कुराकानी गरेका छौ ।  तपाई यो कार्यक्रम  रेडियो मुक्ति ९५.५  मेगाहर्ज मा   मिति २०७८  माघ  १९ गते  बिहान  ७ः३०  देखि  ८ बजे सम्म  सुन्न सक्नु हुनेछ ।
2022-02-0123 minRadio Mukti Butwal2022-01-3028 minRadio Mukti Butwal
Radio Mukti Butwalकार्यक्रम-" समय सन्दर्भ"रुपन्देहीको तिलोत्तमाकि सपना आचार्यले मलिलाे माटाे नामक  पहिलाे नारी प्रधान उपन्यास प्रकाशन गर्नुभएको  छ। हरेक महिला सपनाको आखामा मलिलाे माटाे हुन् पहिलाे प्रकाशन बुटवलमै विमाेचन गर्ने तयारीमा हुनुहुन्छ सपना। कम्तीमा पनि १० पुस्तक लेख्ने वहाँको  इच्छा छ। भर्खरै युवा अवस्थामा प्रवेश गर्नुभएका नव साहित्यकार सपनाको साहित्यको मोह अरु युवापुस्ताका लागि प्रेरणाको श्रोत बन्न सक्छ।हामीले उनै सपना संग कार्यक्रम समय सन्दर्भमा कुराकानी गरेका छौ । कार्यक्रम प्रसारण मिति २०७८ माघ १२ समय बिहान ७:३० बजेदेखि www.radiomukti.org हाम्रो पात्रोमा रेडियो मुक्ति सर्च गरेर सुन्न सक्नुहुन्छ । हामीलाई हाम्रो अडियोमा पनि सुन्न सकिन्छ।
2022-01-2627 minRadio Mukti Butwal2022-01-0929 minRadio Mukti Butwal2022-01-0723 minRadio Mukti Butwal2022-01-0529 minRadio Mukti Butwal2022-01-0324 minRadio Mukti Butwal2022-01-0229 minRadio Mukti Butwal2021-12-3132 minRadio Mukti Butwal2021-12-2824 minRadio Mukti Butwal
Radio Mukti Butwalकार्यक्रम समय सन्दर्भ · महिला समानताका लागि सञ्चार अभियान द्द्वारा संचालित सामुदायिक रेडियो मुक्ती ९५.५ बुटवल पुस ९ गतेदेखि १३ औं वसन्त पार गरि १४ औं बसन्तमा प्रवेश गर्दैछ । महिला  हिंसा न्यूनीकरण र महिला  सशक्तीकरण  गर्ने उदेश्य बोकेर २०६५ बाट रेडियोको औपचारिक प्रसारण सुरु गरिएको थियो । आजको कार्यक्रम समय सन्दर्भमा हामीले रेडियोको १३ बर्ष पारका चुनौती आगामी योजनाका बारेमा रेडियोका अध्यक्ष खेमकुमारी पोखरेल (दिपु) संग बिशेष कुराकानी गरेका छौ । कार्यक्रम तपाईले २०७८ पुस ९ गते बिहान ७:३० बजे देखि सुन्न सक्नुहुनेछ । हामीलाई www.radiomukti.org र मोबाइल  एप्लिकेसनको हाम्रो पात्रोमा पनि रेडियो मुक्ति बुटवल सर्च गरेर  सुन्न सक्नुहुनेछ ।
2021-12-2427 minRadio Mukti Butwal
Radio Mukti Butwalकार्यक्रम समय सन्दर्भ महिला समानताका लागि सञ्चार अभियानद्द्वारा संचालित सामुदायिक रेडियो मुक्ती पुस ९ गतेदेखि १३ औं वसन्त पार गरि १४ औं  बर्षमा प्रवेश गरेको छ।   २०६५ साल पुस ९ गते देखि औपचारिक रुपमा प्रसारण सुभारम्भ गरेको रेडियो मुक्ति , महिला हिंसा  न्यूनीकरण र महिला सशक्तीकरणका विषयमा केन्द्रित छ ।   रेडियो मुक्ति स्थापनाको अवसर पारेर आजको कार्यक्रम समय सन्दर्भमा  हामीले शुभकामना सहितको कुराकानी समेटेका छौ। कार्यक्रम सहभागी हुनुहुन्छ ,बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष टंक प्रसाद पराजुली , नेपाल पत्रकार महासघ रुपन्देहीका  अध्यक्ष रामराज पोखरेल , बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु ।  कार्यक्रम समय सन्दर्भ ।   २०७८ पुस ८ गते बिहीवार     समय बिहान ७:३० देखि ८ बजे सम्म साथै www.radiomukti.org र मोबाइल एप्लिकेसनको हाम्रो पात्रोमा रेडियो मुक्ति सर्च गरेर पनि सुन्न सक्नुहुनेछ ।
2021-12-2330 minRadio Mukti Butwal2021-12-2222 minRadio Mukti Butwal2021-12-2128 minRadio Mukti Butwal
Radio Mukti Butwalकार्यक्रम : समय सन्दर्भ मिति २०७८ पुस ५ गते सोमबार बिहान ७:३० देखि ८ बजे सम्म सामुदायिक रेडियो मुक्ती ९५ थोप्लो ५ मा सुन्न सक्नुहुन्छ l कार्यक्रम मा हामीले देशकै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा चिकार्यक्रम :  समय सन्दर्भ मिति २०७८  पुस ५ गते सोमबार बिहान ७:३० देखि ८ बजे सम्म  सामुदायिक रेडियो मुक्ती ९५ थोप्लो ५ मा सुन्न सक्नुहुन्छ l कार्यक्रम मा हामीले  देशकै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा चिरपरिचित कालिका मानब ज्ञान माध्यमिक विद्यालय बुटवलका प्रधानाध्यापक दिनेश थापा सर सँग विद्यालयले ६१ औं बार्षिक उत्सव तथा अभिभाबक दिवस मनाइ रहँदा बिद्यालय ले गरेका शैक्षिक प्रगति,८  हजार ८३ जना विद्यार्थीहरुको कुसल व्यवस्थापन र जीवन उपयोगी शिक्षा प्रदानका लागि हाल गरिएका असल अभ्यास एबं अबको योजना बारे गरीएको विषेश कुराकानि  प्रस्तूत गर्ने छौं । यो कार्यक्रम रेडियोको वेवसाइट www.radiomukti.org र हाम्रो पात्रो मा रेडियो मुक्ती बुटवल सर्च गरेर सुन्न सक्नुहुन्छ ।
2021-12-2027 minRadio Mukti Butwal2021-12-1930 minRadio Mukti Butwal2021-12-1727 minRadio Mukti Butwal2021-12-1620 minRadio Mukti Butwal2021-12-1522 minRadio Mukti Butwal2021-12-1423 minRadio Mukti Butwal2021-12-1324 minRadio Mukti Butwal2021-12-1226 minRadio Mukti Butwal2021-12-1128 minRadio Mukti Butwal
Radio Mukti Butwalसन्दर्भ : लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान दिवस को १६ औं दिन।सन्दर्भ : लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान दिवस को  १६ औं दिन। ७३ औं मानव आधिकार दिवस : नारा -  समानता, असमानता घटाऔं ,मानव अधिकारको बिकास गरौं मिति २०७८ मंसिर २४ गते  शुक्रवार बिहान ७:३० देखि मात्र सामुदायीक रेडीयो मुक्ति ९५ थोप्लो ५ मा सुन्न सक्नुहुनेछ । कार्यक्रममा हामीले  राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश बुटवल कार्यालयका प्रमुख सन्तोष आचार्य सँग लुम्बिनी प्रदेशमा मानव अधिकारको अवस्था, मानव अधिकारको संरक्षण र प्रवर्द्धन का लागि अबको योजना बारे गरिएको विशेष कुराकानी प्रस्तुत गर्ने छौं । हामीलाई रेडियोको वेबसाइट   www.radio mukti.org  र हाम्रो पात्रो मा रेडियो मुक्ति बुटवल सर्च गरेर पनि संसार भर सुन्न सक्नुहुनेछ ।
2021-12-1032 minRadio Mukti Butwal
Radio Mukti Butwalघरैबाट सुरु गरौ,महिला हिंसा अन्त्य गरौ ।घरैबाट सुरु गरौ,महिला हिंसा अन्त्य गरौ । विशेष अभियान कार्यक्रम समय सन्दर्भमा आज हामीले बुटवल उपमहानगरपालिका  वडा नम्बर ११ का किशोरीहरु बिनिता दर्जी, दिपा रुचाल ,मन्जु श्री चौधरी , सृष्टि क्षेत्री , गृहणीहरु  रुक्मती गुरुङ , गीता राई , यु एन एफ पिए का लैङ्िगक हिन्सा न्यूनीकरणमा कार्यरत चन्द्र ज्ञवाली, बुटवल ११ प्रगतिनगर जि एस टोल बिकास सस्थाका सचीव कृष्ण बहादुर थापा संग गरिएको  विशेष कुराकानी प्रस्तुत गर्दैछौ । कार्यक्रममा किशोरीहरुका समस्या , गृहणी महिलाको बुझाइमा हिंसा के हो र सरोकारवलाहरुको भुमिका के हुन सक्छ भनेर प्रस्न गरेका छौ । कार्यक्रम प्रसारण मिति :- २०७८ मंसीर २३ गते बिहान ७:३० देखि सुन्न सक्नुहुन्छ । साथै रेडियो मुक्तिको वेबसाइट www.radiomukti.org र हाम्रो पात्रोमा पनि सुन्न सकिन्छ । 8Manisha Bashyal Nepali, Gopal Pradhan and 6 others
2021-12-0928 minRadio Mukti Butwal
Radio Mukti Butwalसन्दर्भ : लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान दिवस को १४ औं दिन।सन्दर्भ : लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान दिवस को  १४ औं दिन। मर्यादीत महिनावारि दिवस : नारा -  मर्यादीत रजोनिवृत्ति,हाम्रो मानव अधिकार राष्ट्रिय नारा: घरै बाट सुरु गरौं,महिला हिँसा अन्त्य गरौं । मिति २०७८ मंसिर २२ गते  बुधबार बिहान ७:३० देखि मात्र सामुदायीक रेडीयो मुक्ति ९५ थोप्लो ५ मा सुन्न सक्नुहुनेछ । कार्यक्रममा हामीले  मर्यादित महिनावारी  अभियान्ता राधा पौडेल,बुटवल ११ प्रगतिनगरका स्थानीय महिला ईन्दिरा श्रेष्ठ,मिना थापा, श्रीमाया थापा र टोपला थापासँग मर्यादीत महिनावारी बारे स्थानीय महिलाको बुझाइ र यो दिवसको महत्व र मनाउनु पर्ने कारण बारे गरिएको विशेष कुराकानी प्रस्तुत गर्ने छौं । हामीलाई रेडियोको वेबसाइट   www.radio mukti.org  र हाम्रो पात्रो मा रेडियो मुक्ति बुटवल सर्च गरेर पनि संसार भर सुन्न सक्नुहुनेछ ।
2021-12-0841 minRadio Mukti Butwal2021-12-0743 minRadio Mukti Butwal
Radio Mukti Butwalसन्दर्भ : लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान दिवस :सन्दर्भ : लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान दिवस : राष्ट्रिय नारा: घरै बाट सुरु गरौं,महिला हिँसा अन्त्य गरौं । मिति २०७८ मंसिर २० गते सोमबार बिहान ७:३० देखि मात्र सामुदायीक रेडियो मुक्ति ९५ थोप्लो ५ मा सुन्न सक्नुहुनेछ । कार्यक्रममा हामीले  दलित महिला सघ फेडोका कार्यक्रम संयोजक साबी बिक , रुपन्देही इन्सेक प्रतिनिधि रिमा बि सी, सि आर सि डी रुपन्देही अध्यक्ष  डिभी खाती, तेस्रो लिङ्गी महिला आनिक राना, अपांगता अधिकारकर्मी साबित्रा घिमिरेसँग समुदाय लैगिंक हिँसाको अवस्था,हिंसा हुने कारण तथा न्यूनीकरणका  लागि गरिएका  र अब गर्नुपर्ने पहल बारे गरिएको विशेष कुराकानी प्रस्तुत गर्ने छौं । हामीलाई रेडियोको वेबसाइट   www.radio mukti.org  र हाम्रो पात्रो मा रेडियो मुक्ति बुटवल सर्च गरेर पनि संसार भर सुन्न सक्नुहुनेछ
2021-12-0637 minRadio Mukti Butwal
Radio Mukti Butwalसन्दर्भ ः लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान दिवस “घरैबाट सुरु गरौ महिला हिंसा अन्तत्य गरौ“ सन्दर्भ  ः  लैगिंक हिंसा विरुद्धको  १६ दिने  अभियान दिवस  “घरैबाट सुरु गरौ महिला हिंसा अन्तत्य गरौ“ भन्ने राष्ट्यि नारा का साथ  सुरु भएको १६  दिने अभियानको आज  ११ औ दिन आज हामीले  कार्यक्रम समय सन्दर्भमा रहेर  अल्पकालीन सुरक्षित महिला  सेफ हाउस कार्यालय  गुल्मीमा कार्यरत  माया   बराल र  मदेशी  समुदायकी एक शिक्षिका रस्मिी  श्रीवास्तव संग रहेर   समुदायमा  हिंसाको  अवस्था कस्तो छ,   सेफ हाउसमा  आउने नागरिकहरुले के कस्ता  हिंसा  सहेका छन् ,  उहाँहरुले  आफना समस्याहरु  कत्तिको खुलेर आएको पाइन्छ ,  के कस्ता कारणले गर्दा उहाँहरु हिंसामा परेका छन्   र  १६ दिने लैगिंक  हिंसा विरुद्धको अभियानले के  हिंसा न्युनीकरणमा केही टेवा पुराउँला जस्ता विषयवस्तुमा केन्द्रित रहेर  कुराकानी गरेका छौ ।
2021-12-0531 minRadio Mukti Butwal
Radio Mukti Butwalसन्दर्भ ः लैगिक हिंसा विरुद्धको १६ दिने अभियान दिवससन्दर्भ ः  लैगिक  हिंसा विरुद्धको १६ दिने अभियान दिवस “घरै बाट  सुरु गरौ  महिला  हिंसा अन्तय गरौ ”  भन्ने  राष्ट्यि  नारा बाट  सुरु भएको  १६ दिने लैगिंक हिंसा विरुद्धको  अभियान   अन्तर्गत आज १० औ दिन आज हामीले कार्यक्रम समय सन्दर्भमा रहेर   मधेशी समुदायमा लैगिक हिंसाको अवस्था कस्तो छ,  यस समुदायमा के कस्ता हिंसाहरु  सहनु परेको छ , हिंसाका नयाँ स्वरुपहरु के के रहेका छन् ,  र  आफूलाई  परेका हिंसाबारे सम्बन्धित   स्थानीय निकायमा  रहेका न्यायिक  समितिमा  कतिको  जाने गरेका र  हिंसा मुक्त कसरी  हुन सकिन्छ जस्ता विषयवस्तुमा केन्द्रित  रहेर  समाजसेवी,एवम्  राजनितिज्ञ   धनेश्वरी  चौधरी  संग कुराकानी   गरेका छौ ।
2021-12-0443 minRadio Mukti Butwal
Radio Mukti Butwalलैंगिक हिंसा विरुद्धको १६ दिने अभियान लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान यश बर्ष राष्ट्रिय नारा: घरै बाट सुरु गरौं,महिला हिँसा अन्त्य गरौं भन्ने नारा तय गरिएको छ । २९ नोभेम्बर देखि १० डिसेम्बर सम्म मनाइने यो दिवसमा विभिन्न दिवस पनि पर्दछ्न । आज अपांगता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ ।  आज हामिले अपांगता छोरीका अभिभावक अपांगता अभियन्ता लोकनाथ भुसाल, कल्पना ढकाल र बुटवल उपमहानगरपालिकाका सामाजिक बिकास महाशाखा प्रमुख तुल्सा अर्याल संग कुराकानी गरेका छौ । अपांगता मैत्री समाज निर्माण सबै  नागरिकको साथ आवश्यकता पर्ने आजका अतिथिहरुको भनाइ छ । हामीलाई रेडियोको वेबसाइट   www.radio mukti.org  र हाम्रो पात्रो मा रेडियो मुक्ति बुटवल सर्च गरेर पनि संसार भर सुन्न सक्नुहुनेछ ।
2021-12-0338 minRadio Mukti Butwal
Radio Mukti Butwalसन्दर्भ : लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान दिवस : राष्ट्रिय नारा: घरै बाट सुरु गरौं,महिला हिँसा अन्त्य गरौं ।सन्दर्भ : लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान दिवस :  राष्ट्रिय नारा: घरै बाट सुरु गरौं,महिला हिँसा अन्त्य गरौं ।  मिति २०७८ मंसिर १६ गते  विहिबार बिहान ७:३० देखि मात्र सामुदायीक रेडीयो मुक्ति ९५ थोप्लो ५ मा सुन्न सक्नुहुनेछ । कार्यक्रममा हामीले  सियारी गाउँपालीका का उपाध्यक्ष अमृता गुरुङ, बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, मेचीकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश संयोजक लता खड्का, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसी, संयुक्त दलित संघर्ष समिति रुपन्देहीका संयोजक हरिओम वि के, एक्लोलाई साहरा दिने वृक्ष समुह रुपन्देहीमा कार्यरत तेस्रोलिङ्गी पुरुष बिनोद सुनार ,नेपाल ख्रीष्टियन समाज लुम्बिनीका सहअध्यक्ष बाबुराम बस्नेत र शान्तिका लागि साझा अभियान क्वक्याप का संयोजक प्रकाश परियारसँग समुदाय लैगिंक हिँसाको अवस्था,हिंसा हुने कारण तथा न्यूनीकरणका  लागि गरिएका  र अब गर्नुपर्ने पहल बारे गरिएको विशेष कुराकानी प्रस्तुत गर्ने छौं । हामीलाई रेडियोको वेबसाइट   www.radio mukti.org  र हाम्रो पात्रो मा रेडियो मुक्ति बुटवल सर्च गरेर पनि संसार भर सुन्न सक्नुहुनेछ ।
2021-12-0235 minRadio Mukti Butwal
Radio Mukti Butwalसन्दर्भ ः लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान दिवसः “घरैबाट सुरु गरौ महिला हिंसा अन्तत्य गरौ ।सन्दर्भ ः लैगिंक हिंसा विरुद्धको १६  दिने  अभियान दिवसः “घरैबाट सुरु गरौ महिला हिंसा अन्तत्य गरौ ।  आज  लैगिंक  हिंसा विरुद्धको ७ औ दिन  आज विश्व एच. आई. भि .एडस् दिवस,  दिवसको अवसरमा  एच. आई. भि  एडस् संक्रमित   व्यक्तिव्व  लक्ष्मीधर  खनालसंग  समुदायमा   एडस् संक्रमितहरुको संमग्र अवस्था , उहाँहरुले भोग्नु परेका  विभिन्न   समस्याहरु ,  उहाँहरुको  उपचार र परामर्शका लागि अस्पतालमा जाँदा का दुरव्वहार  के कस्ता  छन्  साथै  एडस् संक्रमित  व्यक्तिव्व  समुदायमा अझै पनि किन  खुलेर बोल्न  सकेका छैनन्  जस्ता  विषयवस्तुमा केन्द्रित  रहेर  कुराकानी गरेका   छौ ।  मिति २०७८ मंसिर १५ गते  बिहान ७ः३० देखि ८ बजे सम्म  मात्रै रेडियो मुक्ति ९५.५ मेगाहर्जमा  सुन्न सक्नुहुनेछ । Enter Write to Manisha Bashyal Nepali Aa
2021-12-0131 minRadio Mukti Butwal
Radio Mukti Butwalसन्दर्भ : लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान दिवस : राष्ट्रिय नारा: घरै बाट सुरु गरौं,महिला हिँसा अन्त्य गरौं ।सन्दर्भ : लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान दिवस :  राष्ट्रिय नारा: घरै बाट सुरु गरौं,महिला हिँसा अन्त्य गरौं ।  मिति २०७८ मंसिर १४ गते मंगलबार बिहान ७:३० देखि मात्र सामुदायीक रेडीयो मुक्ति ९५ थोप्लो ५ मा सुन्न सक्नुहुनेछ । कार्यक्रमममा हामीले  किशोरी आधिकार मञ्च रुपन्देहीका अधयक्ष सुनिता हरिजन,सचिव रञ्जु पासी, कोषाध्यक्ष सालिनी मिश्र ,धर्मगुरु रघुपति शरण पाण्डे र अभिभावक द्रौँपती थारु सँग  लैंगिक हिंसाको बुझाइ,समुदायमा किशोरी भएकै कारण खेप्नु परेको हिंसा ,बाल विवाहको अवस्था कस्तो छ ? किशोरी माथि हुने सबै प्रकारका हिंसा र विशेष गरी बाल विवाह अन्त्य का लागि सरोकारवाला सँग किशोरीले गरेको अपेक्षा के छ भन्ने बिषयमा गरिएको कुराकानी प्रस्तुत गर्ने छौं । हामीलाई रेडियोको वेबसाइट   www.radio mukti.org  र हाम्रो पात्रो मा रेडियो मुक्ति बुटवल सर्च गरेर पनि संसार भर सुन्न सक्नुहुनेछ ।
2021-11-2935 minRadio Mukti Butwal
Radio Mukti Butwal२९ नोभेम्बर महिला अधिकार रक्षक दिवस राष्ट्रिय नारा: घरै बाट सुरु गरौं,महिला हिँसा अन्त्य गरौं ।सन्दर्भ : लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान दिवस : २९ नोभेम्बर महिला अधिकार रक्षक दिवस राष्ट्रिय नारा: घरै बाट सुरु गरौं,महिला हिँसा अन्त्य गरौं ।  मिति २०७८ मंसिर १३ गते सोमबार बिहान ७:३० देखि मात्र सामुदायीक रेडीयो मुक्ति ९५ थोप्लो ५ मा सुन्न सक्नुहुनेछ । कार्यक्रमममा हामीले महिला तथा बालअधिकार जिल्ला सञ्जाल रुपन्देहीका अधयक्ष समिता मल्ल,महिला मानव अधिकार रक्षक सञ्जाल रुपन्देहीका अध्यक्ष अधिवक्ता,हेमा न्याैपाने, कानुन व्यवसायी अधिवक्ता सुनिल त्रिपाठी, एक्लोलाई सहारा दिने बृक्ष समूह रुपन्देहीका अनुगमन तथा मूल्याङ्कन निर्देशक समलिङ्गी पुरुष टीकाराम भुसाल, मनोविमर्श कर्ता बिन्द्राबती चौधरी ,कदम नेपाल रुपन्देहीका कार्यक्रम संयोजक सुष्मा अर्याल, वरेक रुपन्देहीका कार्यक्रम संयोजक धन कुमारी चौधरी र सेतोगुरास बाल विकास सेवा रुपन्देहीका सामाजीक परिचालक संगीता गहतराज सँग लामो समय देखि समुदायमा माहिला र बालबालिका को क्षेत्रमा काम गर्दा,समुदायमा लैंगिक हिंसाको स्वरुप कस्तो छ र यसको अन्त्यका लागि स्थानीय सरकार,सामाजिक सघसंस्था एबं नागरिकको भूमिका के हुन सक्ला भन्ने  बिषयमा गरिएको कुराकानी प्रस्तुत गर्ने छौं । हामीलाई रेडियोको वेबसाइट   www.radio mukti.org  र हाम्रो पात्रो मा रेडियो मुक्ति बुटवल सर्च गरेर पनि संसार भर सुन्न सक्नुहुनेछ ।
2021-11-2939 minRadio Mukti Butwal
Radio Mukti Butwalलैगिक हिंसा विरुद्धको १६ दिने अभियान दिवसः राष्ट्यि नाराः घरै बाट सुरु गरौँ, महिला हिंसा अन्त्य गलैगिक हिंसा विरुद्धको  १६ दिने अभियान दिवसः राष्ट्यि नाराः घरै बाट सुरु गरौँ,  महिला हिंसा अन्त्य गरौँ  । मिति २०७८ मंसिर १२ गते आइतबार बिहान ७ ः ३० देखि  ८ बजे सम्म  मात्रै सामुदायिक रेडियो मुक्ति ९५.५ मेगाहर्ज www.radiomukti.org मा  सुन्न सक्नुहुन्छ । कार्यक्रममा  आज हामीले  लैगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहंदा  समुदायमा हिंसा प्रतिको बुझाई,  कसरी  लैगिक हिंसामुक्त समाज निमार्यामा  हरेक नागरिकको भूमिका  के रहन् सक्ला, ,   समाजमा लैगिक हिंसा बारे कत्तिको खुलेर  बोल्न सकेका छन् साथै  हरेक वर्ष १६ दिने अभियानका लागि    तय गरेका  नाराहरु लाई सार्थकता  बनाउन  कसरी अगाडि बढनु पर्छ जस्ता  विषयवस्तुमा केन्द्रित रहेर   समुदाय विभिन्न व्यक्तिव्वहरु संग कुराकानी  गरेका छौ ।  उहाँहरु हुनुहुन्छ पूजा कार्की,  रारा सैजू ,  दिलमाया भट्टराई,  हरि सापकोटा र सुजिता शेरचन संगको  कुराकानी
2021-11-2729 minRadio Mukti Butwal
Radio Mukti Butwalघरै बाट सुरु गरौं,महिला हिँसा अन्त्य गरौं ।कार्यक्रमममा हामीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी, आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्मा,कानुन,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती,मन्त्रालयका सचिव राजेन्द्र थापा,सामाजिक महाशाखा प्रमुख सारदा बस्याल,गैर सरकारी संस्था महासंघ केन्द्रिय उपाध्यक्ष सुमित्रा शर्मा,यु एन एफ पि ए का लुम्बिनी प्रदेश प्रमुख राम थापा,यु एन डी पी का लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्याल,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, सिद्धार्थ सामाजीक विकास केन्द्र कपिलवस्तुका संरक्षक एबं अधिकारकर्मी पोम नारायण पौडेल र वरिष्ठ  मनोविमर्श कर्ता बेबी शाह सँग लुम्बिनी प्रदेशमा लैंगिक हिंसाको अवस्था,हिंसा अन्त्यका लागि अबको योजना सँगै प्रतिबद्धता सहितको भनाई प्रस्तुत  गर्दैछौं । हामीलाई रेडियोको वेबसाइट   www.radio mukti.org  र हाम्रो पात्रो मा रेडियो मुक्ति बुटवल सर्च गरेर पनि संसार भर सुन्न सक्नुहुनेछ । 12You, Kalpana Tiwari, Saroj Paudel and 9 others 1 comment 5 shares Like Comment Share
2021-11-2738 minRadio Mukti Butwal2021-11-2656 minRadio Mukti Butwal
Radio Mukti Butwalकार्यक्रम समय सन्दर्भ २५ नोभेम्बर २०२१ अन्तराष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान दिवसको पहिलो दिनआज मिति २०७८ मंसिर ९ गते बिहीबार अर्थात् २५ नोभेम्बर २०२१ अन्तराष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान दिवसको पहिलो दिन । घरैबाट सुरु गरौं,महिला हिँसा अन्त्य गरौं भन्ने राष्ट्रिय नारा संगै यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम को आयोजना गरी मनाइँदै छ। यसै सन्दर्भमा आज हामीले लुम्बिनी प्रदेश बाँके जिल्ला खजुरा गाउँपालिका का उपाध्यक्ष एकमाया विश्वकर्मा र दाङ जिल्ला बबई गाउँपालिका का उपाध्यक्ष सावित्री विश्वकर्मा सँग हालसम्मको कार्य अनुभव दलित महिलाको अवस्था र समग्र महिलाको सशक्तिकरण का लागि अबको यात्रा विषयमा  अभियान विशेष कुराकानी गरेका छौ,  कार्यक्रम ,रेडियो मुक्ति ९५ थोप्लो ५ मा सुन्न सक्नु हुनेछ l साथै  रेडियोको वेवसाइट www. radiomukti.org लग इन गरी अर्थात हाम्रो पात्रोमा रेडियो मुक्ति बुटवल  सर्च गरेर पनि सुन्न सक्नुहुनेछ।
2021-11-2535 minRadio Mukti Butwal2021-11-2423 minRadio Mukti Butwal2021-11-2324 minRadio Mukti Butwal2021-11-2224 minRadio Mukti Butwal2021-11-2124 minRadio Mukti Butwal2021-11-1932 minRadio Mukti Butwal2021-11-1730 minRadio Mukti Butwal2021-11-1632 minRadio Mukti Butwal2021-11-1529 minRadio Mukti Butwal2021-11-1229 minRadio Mukti Butwal2021-04-2605 minRadio Mukti Butwal2021-03-1905 minRadio Mukti Butwal2021-03-1505 minRadio Mukti Butwal2021-03-1505 minRadio Mukti Butwal2021-02-0101 min